मुख्य समाचार

रित्तिँदै छन नेपालका क्याम्पस, विदेश पढ्न जानका लागि दैनिक ७०० ले लिन्छन् एनओसी

५ पुस, काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्। त्रिविका...

पुरा पढ्नुहोस
बुटवल धागो कारखाना व्यवस्थापन सम्बन्धी अर्थ मन्त्रालयको पत्र उद्योग मन्त्रालयद्वारा अस्वीकार

५ पुस, बुटवल । अर्थ मन्त्रालयले बुटवल धागो कारखानाको रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई थाँती रहने भएको छ । दुई महिना अगाडि अर्थ मन्त्रालयले धागो कारखानाको...

पुरा पढ्नुहोस
आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै, खेल टीयू र मुल्पानी मैदानमा हेनेछ

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो । टी–२० ढाँचामा हुने खेलको...

पुरा पढ्नुहोस
ट्र्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा पाँचजनाको मृत्यु

५ पुस, सुर्खेत : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको...

पुरा पढ्नुहोस
विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मतिले पारित

४ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । बुधवार जारी केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्म रूपमा पारित भएको नेता अनिल शर्मा...

पुरा पढ्नुहोस
बारामा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु २७ जना घाइते

४ पुस,बारा : बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  । घटनामा २७ जना घाइते भएका छन्। काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र...

पुरा पढ्नुहोस
३३ किलो सुन तस्करि प्रकरणको प्रतिवेदन ५ वर्षदेखि ‘गायब’

तस्करीमा संलग्न भरियादेखि कारोबारीसम्मको नाम किटान गरिएको पौडेल प्रतिवेदन सरकारले नयाँ आयोगलाई समेत दिएन सुनसम्बन्धी प्रतिवेदन मन्त्रालयको अभिलेखमा हेर्दा कतै भेटिएन । -दिनेश भट्टराई, सचिव, गृह मन्त्रालय  ४ पुस, काठमाडौँ — सुन तस्करी प्रकरणमा राजनीतिक...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशबारे सुनुवाइ समितिले आज निर्णय गर्दै

४ पुस, काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद...

पुरा पढ्नुहोस
प्युठानम ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

३ पुस, प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन । प्युठान नगरपालिका २ आरनेटाको झारिवाङ्बाट क्वाडी तर्फ आउँदै गरेको रा १ त २१८८ नम्बरको ट्याक्टर...

पुरा पढ्नुहोस
जापानी राजदुतद्वारा प्यूठानमा बेसार प्रशोधन केन्द्र हस्तान्तरण

पुष ३,प्यूठान।जापानी राजदुत किकुता युताकाले प्युठानमा बेसार प्रशोधन केन्द्र हस्तान्तरण गर्नुभएको छ । प्युठान नगरपालिका–८ गेजवाङमा निर्माण भएको बेसार प्रशोधन केन्द्र मंगलबार नेपालका लागि जापानी राजदुत युताकाले प्युठान नगरपालिकालाई हस्तान्तरण गर्नु भएको हो । बेसारखेतिबाट...

पुरा पढ्नुहोस