मुख्य समाचार

कङ्गोमा दुई लाखभन्दा बढी मानिस विस्थापित

पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् । ‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख...

पुरा पढ्नुहोस
यू- १९ महिला टी- २० विश्वकप: नेपालले आज पहिलो खेल बंगलादेशसँग खेल्दै

५ माघ, काठमाडौं यू- १९ महिला टी- २० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ। फेब्रुअरी २ सम्म मलेसियामा चल्ने यू-१९ महिला टी-२० विश्वकपमार्फत पहिलो सहभागिता जनाउन लागेको हो। पहिलो खेलमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ। नेपालले बंगलादेशसँगको पहिलो...

पुरा पढ्नुहोस
दर्भान शिशुको शव प्रकरण: २ जना आरोपी पक्राउ, ५ दिन म्याद थप

४ माघ, प्यूठानसरुमारानी गाउँपालिका-२ दर्भानमा मृत अवस्थामा नवजात शिशु भेटिएको घटनामा संग्लग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छ्न । बिहिवार सरुमारानी गाउँपालिका-२ दरभानमा फोहोर फाल्ने डस्टबिनमा मृत शिसु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा दुई जनालाई...

पुरा पढ्नुहोस
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले...

पुरा पढ्नुहोस
कस्तो रहला आजको मौसम ?

माघ, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।कोशी प्रदेश– आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ...

पुरा पढ्नुहोस
विपक्षी दलको बैठक आज बस्दै!

४ माघ, काठमाडौं विपक्षी दलको बैठक आज पनि बस्दैछ।  आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ। संसद्को हिउँदे...

पुरा पढ्नुहोस
खोखो विश्वकप : नेपालका दुवै टोली क्वार्टरफाइनलमा

४ माघ, काठमाडौं नेपालको पुरुष टिम बिहीबार भुटानलाई ९८–८ ले हराएर खो खो विश्वकप प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। भारतमा भइरहेको प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा नेपालले तेस्रो जित हात पारेको हो। पहिलो खेलमा भारतसँग पराजित भएपछि...

पुरा पढ्नुहोस
दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई...

पुरा पढ्नुहोस
सदन छलेर अध्यादेश ल्याउनु उचित होइन : प्रचण्ड

३ माघ, चितवननेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन्।चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
डस्टबिनभित्र नवजात शिशुको शव फेला

३ माघ, प्यूठानसरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ ।स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि...

पुरा पढ्नुहोस