मुख्य समाचार

अमेरिकामा टिकटक बन्द!

६ माघ, काठमाडौंचिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको छ । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ । छोटा भिडियोका...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

६ माघ, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम...

पुरा पढ्नुहोस
आजबाट इजरायल-हमास युद्धविराम, यसरी गरिँदैछ कार्यान्वयन ?

६ माघ, काठमाडौंइजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो । अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता...

पुरा पढ्नुहोस
खोखो विश्वकपको फाइनल: नेपाललाई आज च्याम्पियन बन्ने अवसर

६ माघ, काठमाडौं नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ।  नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै...

पुरा पढ्नुहोस
पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो रहनेछ आजको मौसम

६ माघ, काठमाडौँहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली  र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ...

पुरा पढ्नुहोस
पोखरामा दाइँ महोत्सव !

६ माघ, कास्कीपोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को...

पुरा पढ्नुहोस
खो खो विश्वकपमा युगान्डालाई हराउँदै नेपाली महिला टोली फाइनलमा

५ माघ, काठमाडौं भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय...

पुरा पढ्नुहोस
मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई खुलापत्र !

  अमेरिकी साम्राज्यवादले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको हो भन्दै देशव्यापी अभियान चलाउने, रवि लामिछाने सहकारी ठग हुन् भनेर चित्रबहादुर केसी दिनरात चिच्याउने, तिनै रवि लामिछानेलाई काँधमा बोकेर मोर्चाबन्दी गर्ने सैद्धान्तिक, राजनीतिक आधार के हो ?...

पुरा पढ्नुहोस
शहीदको सम्झनामा लाखबत्ती बाल्दै मधेश सरकार

५ माघ, काठमाडौं बलिदानी दिवस पारेर मधेश प्रदेश सरकारले शनिबार जानकी मन्दिरमा एक लाख दीप प्रज्ज्वलन गर्दैछ। मधेश आन्दोलनका क्रममा शहीद भएकाको स्मरणमा शनिबार साँझ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा...

पुरा पढ्नुहोस
६ महिनामा लुम्बिनीको बजेट १९ प्रतिशतमात्र खर्च

५ माघ, बुटवललुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो...

पुरा पढ्नुहोस