मुख्य समाचार

माओको दर्शनबारे पाँच कृतिहरूमध्येको एक

वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री साउद आज भारत भ्रमणमा जाँदै

९ फागुन, काठमाडौँ परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

पुरा पढ्नुहोस
राजनीतिक तथा प्रशासनिक पहुँचको आधारमा शिक्षक दरबन्दी नै गायब

  ९ फागुन, काठमाडौं राजनीतिक तथा प्रशासनिक पहुँचको आधारमा विद्यालयमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति बढेको छ। यो काममा विद्यालय, शिक्षक र स्थानीय तहको मिलेमतो हुने गरेको छ । बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, यो वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा: यी तीन प्रदेशमा आज चट्याङसहित वर्षाको सम

९ फागुन, काठमाडौं  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मधेश र बागमती प्रदेशमा बदली छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग–२ : नेपालको तेस्रो खेल आज नामिवियासँग

९ फागुन, काठमाडौं नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा...

पुरा पढ्नुहोस
बढ्दो सवारी दुर्घटना र न्यूनीकरणका उपायहरू

पछिल्लो समय देशकाे विभिन्न ठाउहरुमा ब्याप्त दुर्घटनाहरु भैरहेकाे खवर सुन्दा लाग्छ दुर्घटना नभई हत्या भैरहेकाे छ। पछिल्लाे समययता भालुवाङमा ठुलाे दुर्घटना भयाे १२ जनाकाे ज्यान गयाे, राप्ती ८ पिपिरिमा दुर्घटना हुदा एकैघरका दिदी बहिनिकाे ज्यान...

पुरा पढ्नुहोस
आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

८ फागुन, काठमाडौं अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती...

पुरा पढ्नुहोस
दश वर्षमा ह्वात्तै बढ्यो सार्वजनिक ऋण

८ फागुन, काठमाडौँ मुलुक भुक्तानी दायित्वमा फसेको सरकारले बताएको छ । अघिल्ला सरकारका पालामा सार्वजनिक ऋणको नाममा लिइएका ठुला आर्थिक सहायताको दायित्व बढ्दै जाँदा सरकारमाथि ठुलो आर्थिक भार बढेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका हुन् । स्रोत...

पुरा पढ्नुहोस
रमना पाठशालाको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

दाङको घोराही  १२ रमना मा रहेको रमना पाठशालाको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । स्कूलले सोमबार दाङ उद्योग वाणिज्यसंघको सभाहलमा विविध कार्यक्रमको आयोजना गरी आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको हो । विद्यालयका सेयर...

पुरा पढ्नुहोस
देउखुरीमा आयाे अत्याधुनिक प्रविधिकाे “फाेर कलर” छपाई मेसिन

८ फागुन, देउखुरी हातले लेखेर सामग्री तयार हुन्थे । त्यसलाई प्रेसबाट छाप्न सक्ने सुविधा भने दाङमा थिएन । भारतको बनारससम्म पुगेर पर्चा, पम्पलेट, पत्रिका, कितावहरु छाप्ने गरिन्थ्यो । पढ्ने पढाउने चलन बढ्दै गएपछि छापाखानाको आवश्यकता...

पुरा पढ्नुहोस