मुख्य समाचार
१० माघ, काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई...
पुरा पढ्नुहोस१० माघ, काठमाडौं : देशका पहाडी भू–भागमा आंशिक बदली छ। तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र...
पुरा पढ्नुहोसआफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको अलजजिराले जनाएको छ। इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि सबैभन्दा घातक दिन घोषणा गरेको छ।...
पुरा पढ्नुहोससल्यान, ८ माघ । सल्यानमा विवाहका लागी ल्याएकी श्रीमतिको हत्या भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा बस्ने अन्दाजी २३ वर्षिय मोहन पुनले विवाह गर्ने भनेर दुई महिना अगाडी मात्रै ल्याइएकी सिमा कवरको...
पुरा पढ्नुहोस९ माघ, काठमाडौं : त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाको दरखास्त परेको छ। दरखास्त दिनेमा विश्वविद्यालयका बहालवाला उपकुलपतिले समेत त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन दरखास्त हालेका छन्। उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंहले पनि दरखास्त दिएका छन्।...
पुरा पढ्नुहोस१९ सिटका लागि ११ माघमा हुने निर्वाचनमा ५१ उम्मेदवार प्रतिस्पर्धामा माघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै...
पुरा पढ्नुहोस९ माघ, काठमाडौँ : स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालयहरूका सचिवलाई डाकेर स्थानीय...
पुरा पढ्नुहोस९ माघ, काठमाडौं : देशभरको तापक्रम घट्दै गएको छ। यो क्रम अझै केहि दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम...
पुरा पढ्नुहोस९ माघ, काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार...
पुरा पढ्नुहोस८ माघ, काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९...
पुरा पढ्नुहोस