मुख्य समाचार
२७ पुस, नवलपरासी पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्। विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो। पुल...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौं ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ...
पुरा पढ्नुहोस२६ पुस, नवलपरासी जिल्लाको (बर्दघाट सुस्ता पूर्व) बिनयी त्रिवेणी गा.पा. वडा नं. १ बिनयपुल स्थित पूर्वपश्चिम राजमार्गमा रहेको बिनयी पक्की पुल भाँचिएको छ । पुलकाे पूर्व पट्टीको भाग अचानक भाच्चिन जाँदा बुटवलबाट चितवन तर्फ जाँदै...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं समाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने भएको छ । आगामी बुधबार समाजवादी मोर्चाको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । ‘हामी समाजवादी मोर्चाको बैठक पर्सि...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं संसदीय समिति अन्तर्गत पाँचवटा समितिको बैठक शुक्रबार बस्दैछ। महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं अमेरिकाको भर्जिनियामा कार पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा बिहीबार बिहान कार डुब्दा उनीहरूको मृत्यु भएको हो। ‘फेयर फ्याक्स काउन्टी’ प्रहरीलाई उद्धृत गर्दै एनबीसी...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही...
पुरा पढ्नुहोस२६ पुस, सिमकोट हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन्। गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, ६...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित...
पुरा पढ्नुहोसअमर दर्लामी मगरकाे लय तथा शब्द संकलन रहेकाे “त्याे रुपमा जादु छ” बाेलकाे गीत बिहीबार सार्वजनिक भएको छ । विन्दबासिनी म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको साे गीतमा प्यूठानी उदयमान कलाकार, कर्णप्रिय स्वरका धनी एवम्...
पुरा पढ्नुहोस