मुख्य समाचार

के छ रविको पुर्ण इजलासको आदेश?

२५ पुस, काठमाडौं जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो...

पुरा पढ्नुहोस
अन्ततः धराैटीमा छुटे रबि लामिछाने, अब कहाँ कहाँ छन् उनीविरुद्ध मुद्दा ?

पोखरा —पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।   कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई...

पुरा पढ्नुहोस
संसदीय समितिमा यादव र सुवालबीच चर्काचर्की

छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो । २५ पुस, काठमाडौं संसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर...

पुरा पढ्नुहोस
शहरका विद्यार्थी पढ्ने जाने गाउँको एक विद्यालय

तस्वीर : रासस २५ पुस, ढोरपाटन  बसाइँसराइका कारण बागलुङका कैयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन्। गाउँमा जनसङ्ख्या घट्दै गएपछि विद्यालयमा विद्यार्थी घट्दै गएका छन्। जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविमा भने बजारबाट पढ्न आउँछन्। बजारका निजी विद्यालय...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

२५ पुस, काठमाडौँ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
बर्ड फ्लूबाट अमेरिकामा पहिलो मानव मृत्यु

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको छ।  मृतक ६५ वर्ष भन्दा माथिको रहेको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ। ‘लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) को पहिलो...

पुरा पढ्नुहोस
“जीवन, श्रम र संगीत” विषयक लुम्बिनी प्रदेशमा बहस अन्तरक्रियात्मक कार्यक्रम हुने

२५ पुस, दाङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अन्तर्गतकाे संगीत विभागकाे आगामी फागुनमा हुने सांगीतिक एवम् साँस्कृतिक कार्यक्रमकाे तयारी बैठक घाेराहीमा सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे संगीत विभाग प्रमुख ...

पुरा पढ्नुहोस
तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

२४ पुस, दाङ दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो पौने २ बजेतिर बसले ठक्कर दिँदा तुलसीपुर– ५ निवासी ३९ वर्षीया तिर्सना घर्ती मगरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका...

पुरा पढ्नुहोस
एक नेपाली महिलाको सिड्नीमा शंकास्पद मृत्यु

२४ पुस, काठमाडौं अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । डेली मेलका अनुसार, दाहालको...

पुरा पढ्नुहोस
पशुपति विद्याश्रमले गर्‍याे मानव “सेवाघर”लाई ५० हजारकाे सहयोग

घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको पशुपति विद्याश्रमले आफ्नो विद्यालयको २९ औँ वार्षिक उत्सवको अवसरमा मानवीय काम गरेको छ। विद्यालयले वार्षिकोत्सबकाे अवसरमा नारायपुरमा रहेकाे सेवा घरलाई ५० हजार बढी रकमकाे चामल, दाल, तरकारी लगायतका अत्यावश्यक...

पुरा पढ्नुहोस