मुख्य समाचार
१७ माघ, वासिङ्टन अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्धारमा कठिनाइ भएको छ । उद्धार कार्य जारी रहेको तर चिसोका कारण पानीमा उद्धार कार्य सञ्चालन गर्न...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ। ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मनिष लुइँटेलले...
पुरा पढ्नुहोसव्यवस्थाजन्य समस्याहरु चुलिंदै गर्दा कांग्रेस, एमाले, माओवादीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी सम्मका ‘मिशन ८४’ र ‘बहुमतको सरकार’को नाराले कुनै नयाँ ‘चमत्कार’ गर्ने देखिन्न । तर समाज यही हो, जहाँ अहिले पनि चमत्कारको मनोविज्ञान बलियो छ । ‘मिशन...
पुरा पढ्नुहोस१७ माघ, बागलुङ बागलुङका किसानले गत वर्ष ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन्। कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँका किसानले अलैँची बिक्रीबाट ६ करोड भित्र्याएका छन्। राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा...
पुरा पढ्नुहोसपृष्ठभूमिः नेपालमा करिब ३०० वर्ष पहिले सिंहदरबार वैद्यखानाको स्थापना र बि.सं. १९४८ मा वीर अस्पतालको स्थापनासँगै आयुर्वेदिक र आधुनिक चिकित्सा प्रणालीको शुरुवात भएको पाइन्छ । तर स्वास्थ्य सेवाको विकासलाई हेर्दा वि.स.२०१३ सालको प्रथम आवधिक...
पुरा पढ्नुहोस१६ माघ, प्युठान प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदी द्धारा रचित अगुल्टो कविता संग्रह विमोचन गरिएको छ । साहित्य परिषद प्यूठानको आयोजनामा सहिद दिवसको अवसर पारि सुवेदी द्धारा रचित पुस्तक विमोचन गरिएको हो । सुवेदीको...
पुरा पढ्नुहोस१६ माघ, काठमाडौँ अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्...
पुरा पढ्नुहोस१६ माघ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रण...
पुरा पढ्नुहोस