मुख्य समाचार
२८ पुस,काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न प्रदान गर्दैछ। आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा...
पुरा पढ्नुहोस२८ पुस, काठमाडौं : दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा एक महिला सहित १२ जनाले ज्यान गुमाएका हुन्। काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत,...
पुरा पढ्नुहोस२७ पुस, दाङ : दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार...
पुरा पढ्नुहोस२७ पुस, दाङ : दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौं : उपकुलपति र प्राध्यापकहरुबीचको लडाइँका कारण सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा १२ असोजमा प्राध्यापकहरुले लगाएको ताला अझै खोलिएको छैन । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कार्यविधि विपरीत सम्बन्धन तथा कार्यक्रम थपको अनुमति...
पुरा पढ्नुहोसअमेरिकी गृहयुद्ध (अमेरिकन सिभिल वार) सन् १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य र दक्षिणी राज्यबीच भएको एक गृहयुद्ध थियो। यस युद्धमा उत्तरी राज्यले विजयी प्राप्त गरेको थियो। अमेरिकी गृहयुद्ध मिति १२ अप्रिल १८६१ – ९ अप्रिल,...
पुरा पढ्नुहोस२७ पुस, काठमाडौं : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा...
पुरा पढ्नुहोसप्युठान,२६ पुष।अव्यवस्थित किराना पसलहरु हटाउन नगरपालिकाले पन्ध्र दिन दिएको छ।प्युठान नगरपालिकाको वडा नं-८ बाग्दुला बजारमा सडकलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने भएकोले किराना पसलहरु हटाउन नगरपालिकाले निर्देशन दिएको नगरप्रमुख विष्णु योगीले बताउनुभयो। नगरप्रमुख योगीले भन्नुभयो ‘सूचनाको...
पुरा पढ्नुहोसपुष २६ प्युठान ।रुसी सेनामा कार्यरत प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोमेस सुनारको युक्रेन-रुस युद्धमा परि मृत्यु भएको हो।प्युठान नगरपालिकाका मेयर विष्णु योगीले सुनारको मृत्युको...
पुरा पढ्नुहोसतीन करोड नेपाली, ३० लाख रुपैयाँबराबर विदेशी मुद्रा, दुई करोडको टोयोटा फर्च्युनरगाडी बरामद पाँच करोड मूल्य पर्ने ल्यान्डक्रुजर जेटएक्स गाडी खरिद गर्ने तयारीमा रहेका बम्जनले तीन करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको पाइएको छ। दुई दशकअघि बाराको...
पुरा पढ्नुहोस