अन्तरास्ट्रिय समाचार
२८ असार, काठमाडौंअहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ।लण्डन...
पुरा पढ्नुहोस१० असार, काठमाडौंकतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ । इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो ।...
पुरा पढ्नुहोस१० असार, काठमाडौंइरानमाथि अमेरिकाले आक्रमण गरेपछि बदलास्वरूप कतारको अल-उदीद अमेरिकी सैन्य अड्डामा ६ वटा मिसाइल प्रहार गरेको छ। पश्चिमा मिडियाकाअनुसार, कतारको राजधानी दोहामा धेरै विस्फोटको आवाज सुनिएको छ। कतारको रक्षा मन्त्रालयले दाबी गरेको छ कि उनीहरूको वायु...
पुरा पढ्नुहोस८ असार, काठमाडौं अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।ट्रम्पले भनेका छन्,...
पुरा पढ्नुहोस४ असार, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ। अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंगुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ३२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौंअमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनहरूलाई नियन्त्रण गर्न लस एन्जलसमा विशेष तालिम प्राप्त सैनिक परिचालन गरिएको छ । एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौ सुरक्षा बल र माओवादीबीच भिडन्त छत्तीसगढको बीजापुर जिल्लास्थित इन्द्रावती राष्ट्रिय निकुञ्जमा जुन ५ देखि लगातार तीन दिनसम्म जारी रहेको छ। सात जना माओवादी नेताहरू मारिएका छन्। मानव अधिकार संस्थाहरूले इन्द्रावती १,२५० वर्ग किलोमिटर...
पुरा पढ्नुहोस२६ जेठ, असारअमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।यसअघि घोषणा गरिएको १२ देशबाहेक...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंरुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । आाक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् । शनिबार खार्किभलाई निसाना बनाउँदै रुसले मिसाइल र...
पुरा पढ्नुहोस









