अन्तरास्ट्रिय समाचार

कंगोमा विस्थापितको शिविरमा विस्फोट, ९ जनाको मृत्यु

युद्धग्रस्त पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा...

पुरा पढ्नुहोस
आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरेर नेपालसहित विश्वभर मनाइँदै

२१ बैशाख, काठमाडौंआज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक...

पुरा पढ्नुहोस
आईपीएल: हैदराबादसँग राजस्थान १ रनले पराजित

२१ बैशाख, काठमाडौं सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको रोमाञ्चक जित निकालेको छ। अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो। २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको...

पुरा पढ्नुहोस
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

१९ बैशाख, काठमाडौं  आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो...

पुरा पढ्नुहोस
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

‘ग्लोबल वार्मिङ’ का कारणले हुने अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी महासागरहरूले सोस्छन्त र गत वर्ष जमिन र समुद्र दुवै अत्यधिक तातो भए१८ बैशाखकाठमाडौँ अहिले देशभर २ सय ५१ स्थानका वनजंगल क्षेत्रमा डढेलो लागिरहेको सरकारी तथ्यांक...

पुरा पढ्नुहोस
आईपीएल : कोलकातासँग दिल्ली पराजित

१८ बैशाख, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले परािजत गरेको छ। १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।  ओपनर फिल साल्टले...

पुरा पढ्नुहोस
पश्चिममा प्यालेस्टाइनबारे धारणा परिवर्तन हुँदै

लामो समय पश्चिमका अधिकांश मानिस प्यालेस्टाइनी भूमिको कब्जाबाट सिर्जित मुद्दामा संलग्न भएनन् । कब्जाको मुद्दा हरेक वर्ष एक वा दुई दिनका लागि समाचार बन्थे र हराउँथे । यो जटिल विषय हो भन्ने थाहा पाएकाहरू भावुकसम्म हुन्थे ।...

पुरा पढ्नुहोस
चेन्नईले हैदरावादलाई ७८ रनले पराजित

१७ बैशाख, काठमाडौं  इंडियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ। चेन्नईले दिएको २१३ रनको  लक्ष्य पछ्याएको हैदराबाद १८ दशमल ५ ओभरमा १३४ रनमा समेटियो। हैदराबादका लागि एईडन...

पुरा पढ्नुहोस
इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या

१६ बैशाख, काठमाडौंइराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् । यो घटना बगदादको पूर्वमा...

पुरा पढ्नुहोस
नेपाल-कतारबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर

१२ बैशाख, काठमाडौँनेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय...

पुरा पढ्नुहोस