अन्तरास्ट्रिय समाचार
२६ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएलमा) राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै पराजित गरेको छ । सोमबार राति भएको खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।१७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा...
पुरा पढ्नुहोस२४ वैशाख, काठमाडौंइजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमाण्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन् ।वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल...
पुरा पढ्नुहोस२३ वैशाख, जापान जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल...
पुरा पढ्नुहोस२३ वैशाख, काठमाडौं रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो ।बैंग्लोरले...
पुरा पढ्नुहोसयुद्धग्रस्त पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौंआज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौं सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको रोमाञ्चक जित निकालेको छ। अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो। २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको...
पुरा पढ्नुहोस१९ बैशाख, काठमाडौं आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो...
पुरा पढ्नुहोस‘ग्लोबल वार्मिङ’ का कारणले हुने अतिरिक्त तापको ९० प्रतिशतभन्दा बढी महासागरहरूले सोस्छन्त र गत वर्ष जमिन र समुद्र दुवै अत्यधिक तातो भए१८ बैशाखकाठमाडौँ अहिले देशभर २ सय ५१ स्थानका वनजंगल क्षेत्रमा डढेलो लागिरहेको सरकारी तथ्यांक...
पुरा पढ्नुहोस









