अन्तरास्ट्रिय समाचार
२३ चैत, काठमाडौंइरानले कुवेतमा रहेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर मिसाइल र ड्रोन हमला गरेको छ । इरानले यो हमलाबाट अमेरिकी हेलिकोप्टर ह्यांगर र सैनिक बस्ने क्षेत्रमा व्यापक क्षति भएको जनाएको छ । इरानी...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सार्वजनिक गरिएको आधिकारिक तस्वीर केही घण्टामै साटिएको छ। प्रधानमन्त्रीको सचिवालयले केही घण्टाकै अन्तरालमा दुईपटक तस्वीर सार्वजनिक गरेको हो। पहिलोपटक जारी भएको बालेनको चस्मावाला तस्वीरमा उनले लगाएको चस्मामा एक निजी कम्पनीको...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौं इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंइरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक...
पुरा पढ्नुहोसकेही हप्ताअघि नै परिवारका ७ सदस्य गुमाएकी फतुनी अन्ततः युद्धमैदानमै जीवन बलिदान गर्न बाध्य भइन् । दक्षिण लेबनानको जेज्जिन क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा Fatima Fatouni को मृत्यु भएको छ। उनी Al-Mayadeen सँग आबद्ध एक...
पुरा पढ्नुहोस११ चैत, काठमाडौं इरानी सञ्चारमाध्यमहरूले मंगलबार दुई ग्यास संयन्त्र र एक पाइपलाइनलाई लक्षित गरी हमला भएको दाबी गरेका छन् । फार्स न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा हमला नगर्न निर्देशन दिएको केही समयपछि...
पुरा पढ्नुहोस१० चैत, काठमाडौंकोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताएका छन्। ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गरेका...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौंमध्यपूर्वमा जारी युद्धले विश्व ऊर्जा बजारमा गम्भीर हलचल ल्याएको छ। इरानले प्रभावकारी रूपमा होर्मुज जलडमरू वरपरको समुद्री मार्ग अवरुद्ध गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। शुक्रबार तेलको अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस









