उपेक्षित
१२ असार, काठमाडौंरास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार महिला उपसभापतिका लागि भएको निर्वाचनमा सोबिता गौतमले जित हात पारेकी छिन् ।गौतमले ७८९ मत प्राप्त गरेकी छिन् भने...
पुरा पढ्नुहोस१२ असार, काठमाडौं रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन सुरु भएको हो । रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् । अन्य पदमा भने आज...
पुरा पढ्नुहोस१२ असार, काठमाडौंभेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ...
पुरा पढ्नुहोस११ असार, कालीकोटकर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको...
पुरा पढ्नुहोस११ असार, काठमाडौंसशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनको...
पुरा पढ्नुहोस११ असार, काठमाडौं दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय...
पुरा पढ्नुहोस१० असार, प्युठान प्युठानको दुर्गम क्षेत्र गौमुखी गाउँपालिकाका विद्यार्थीहरूले वर्षौंदेखि भोग्दै आएको लामो पैदल यात्राको सकस अब केही हदसम्म कम हुने भएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत गौमुखी गाउँपालिकाले गौमुखी गाउँपालिका- ५ ठुलाबेसीस्थित गौमुखी...
पुरा पढ्नुहोस१० असार, काठमाडौंसरकारले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा...
पुरा पढ्नुहोस१० असार, काठमाडौंभोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो । बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो ।...
पुरा पढ्नुहोस१० असार, काठमाडौंबुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक ४ महिनाकै न्यून हो । अघिल्लो...
पुरा पढ्नुहोस









