उपेक्षित

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

१४ फागुन, सुनसरीसुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर...

पुरा पढ्नुहोस
देशका यी सात स्थानको वायु प्रदूषित

१४ फागुन, काठमाडौँकाठमाडौँ उपत्यकालगायत देशका सात स्थानको वायु प्रदूषित बनेको छ । वातावरण विभागको बुधबार दिउँसो २ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाको चारसहित देशका सात स्थान अस्वस्थकर छन् ।उपत्यकाको शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल,...

पुरा पढ्नुहोस
उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

१४ फागुन, काठमाडौं फोर नेसन्स कप च्याम्पियनसिप  महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि...

पुरा पढ्नुहोस
आज महाशिवरात्रि, पशुपतिसहित देशभरका शिवालयहरुमा पूजा

 १४ फागुन, काठमाडौंआज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।शिवको...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१४ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ...

पुरा पढ्नुहोस
नवविवाहित जोडीद्वारा विद्यालयलाई आर्थिक सहयोग

१३ फागुन, रोल्पा जीवनको यात्रामा विवाह केवल दुई व्यक्तिहरूको मिलन मात्र नभई विश्वास, सम्मान, स्नेह र आत्मीयताको सुन्दर बन्धन हो। यही आत्मीय भावनासहित श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, मिझिङ, रोल्पा का पूर्व विद्यार्थी, निवर्तमान वडा...

पुरा पढ्नुहोस
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

१३ फागुन, काठमाडौं१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय...

पुरा पढ्नुहोस
जडान गरियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट

१३ फागुन, रुपन्देही तिलोत्तमा नगरपालिकामा निजीस्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ।  मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ। नेपालको कुनै पनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो। ७...

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

१३ फागुन, काठमाडौंललितपुरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन छन् । ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले...

पुरा पढ्नुहोस
झापाको घटनाप्रति क्षमा चाहन्छु- नारायणकाजी श्रेष्ठ

१३ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई...

पुरा पढ्नुहोस