उपेक्षित

वकिललाई कारबाहीको माग गर्दै पत्रकारहरूको धर्ना !

 १ भदौ, जनकपुरधामजनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलमा ५ महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प, व्यवसायी निराश

 १ भदौ, बुटवल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अर्बौं लगानी भएको विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा होटेल तथा पर्यटन व्यवसायी संगै स्थानीय बासिन्दामा निराशा छाएको छ । गत अप्रिलदेखि...

पुरा पढ्नुहोस
संसदीय समितिको बैठक बस्दै !

१ भदौ, काठमाडौंसङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत...

पुरा पढ्नुहोस
गोंगबुमा युवतीको हत्या, श्रीमान् फरार !

३१ साउन, काठमाडौं  गत साउन २७ गतेदेखि हराइरहेकी काठमाडौंको बूढानीलकण्ठकी ललिता विक शुक्रबार राति बसपार्कको होटलमा मृत भेटिएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले होटलको कोठामा रहेको बेडभित्र उनको शव भेटिएको बताए।एक वर्षे...

पुरा पढ्नुहोस
छन्द साहित्यको संरक्षण गर्दै छन्दसङ्गम !

३१ साउन, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित त्रैमासिक रूपमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत ७५औं ‘छन्दसङ्गम’ श्रृङ्खला कार्यक्रम सम्पन्न गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार...

पुरा पढ्नुहोस
कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

३१ साउन, मुस्ताङ उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरू भएको छ।पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए। यो सडक कालोपत्र गर्न...

पुरा पढ्नुहोस
रविलाई रुपन्देही कारागारबाट काठमाडौं लगिंदै

३१ साउन, बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल  लगिने र  बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ ।बुटवलको सुप्रिम...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

३१ साउन, काठमाडौँनेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यसैले मनसुनको अवस्था कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली...

पुरा पढ्नुहोस
आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै

 ३१ साउन, काठमाडौं अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 ३१ साउन, काठमाडौँ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस