उपेक्षित

म राजावादी होइन राष्ट्रवादी हुँ : दुर्गा प्रसाईं

२ भदौ, काठमाडौं मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफू राजावादी नभएको तर्क गरेका छन् र आफूले खोल्ने राजनीतिक दल राजावादी नहुने बताएका छन्।पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका प्रसाईंले यस्तो बताएका हुन्। ‘मेरो राजावादी हुँदैन...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु, पाँच घाइते

२ भदौ, म्याग्दी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग)मा पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ। भने पाँचजना घाइते भएका छन्। रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको...

पुरा पढ्नुहोस
रविको स्वास्थ्यमा समस्या, जाँच गर्न अस्पताल पठाइयो

 २ भदौ, काठमाडौं रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई...

पुरा पढ्नुहोस
योमरीलाई अभौतिक साँस्कृतिक सम्पदामा सूचीकरण

२ भदौ, काठमाडौँनेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार `योमरी´ (य:मरी) लाई अभौतिक साँस्कृतिक सम्पदामा सूचीकरण गरेको छ । ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि यस्मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण...

पुरा पढ्नुहोस
हिन्दुकुश हिमालय संसदीय बैठक आजदेखि शुरू हुँदै

२ भदौ, काठमाडौं हिन्दुकुश हिमालय संसदीय बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुन लागेको...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  

२ भदौ, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
प्यूठानबाट एकैपटक २५६ जना रास्वपा प्रवेश

१ भदौ, प्युठानप्यूठानमा एकैपटक २५६ जना विभिन्न दल छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। जनमोर्चा, नयाँशक्ति हुँदै पछिल्लो समय नागरिक स्वतन्त्र मञ्च बनाएर बसेका जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति कर्णध्वज केसी, नेपाली...

पुरा पढ्नुहोस
प्रेस चौतारी प्यूठानले निर्माण गर्यो वार्षिक कार्ययोजना

१ भदौ, प्यूठान प्रेस चौतारी प्युठानले संगठनलाई सुव्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन कार्ययोजना निर्माण गरेको छ । चौतारीको उमेश स्मृति प्रतिस्ठान बिजुवारमा बसेको बैठकले संगठनका हरेक गतिविधिलाई संस्थागत गर्दै संगठनलाई चलायमान र गतिशील बनाउन वार्षिक...

पुरा पढ्नुहोस
वकिललाई कारबाहीको माग गर्दै पत्रकारहरूको धर्ना !

 १ भदौ, जनकपुरधामजनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलमा ५ महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प, व्यवसायी निराश

 १ भदौ, बुटवल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अर्बौं लगानी भएको विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा होटेल तथा पर्यटन व्यवसायी संगै स्थानीय बासिन्दामा निराशा छाएको छ । गत अप्रिलदेखि...

पुरा पढ्नुहोस