उपेक्षित
२९ असार, काठमाडौंपूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका सबैको पहिचान भएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला...
पुरा पढ्नुहोस२८ असार, काठमाडौंपूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उनको निधन भएको हो । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिनेछ ।पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर...
पुरा पढ्नुहोस२९ असार, काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत...
पुरा पढ्नुहोस२८ असार, काठमाडौंपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् । शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...
पुरा पढ्नुहोस२८ असार, दाङ दाङकाे घाेराहीमा नाट्य सङ्गाेष्ठी सुरु भएको छ । दुई दिनसम्म चल्ने साे कार्यक्रममा नाट्य प्रदर्शनी, कार्यपत्र प्रस्तुति, नाट्य संवाद तथा अग्रज स्रष्टा सम्मान गरिनेछ । पहल नेपालका संस्थापक केएल बुढाथोकीकाे अध्यक्षतामा भएको...
पुरा पढ्नुहोस२८ असार, धनगढीबैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा...
पुरा पढ्नुहोस२८ असार, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षाको कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित “देउखुरीको माटो” कविता सङ्ग्रहको घोराहीमा समीक्षा गरिएको छ। परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार...
पुरा पढ्नुहोस२८ असार, काठमाडौंअहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ।लण्डन...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोंच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ – ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक...
पुरा पढ्नुहोस२७ असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ । अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको...
पुरा पढ्नुहोस