उपेक्षित

डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु

१० चैत्र, डोटी डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु...

पुरा पढ्नुहोस
रविको मुद्दा संशोधनविरुद्धको रिट ‘हेर्दाहर्दै’मा

९ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा सोमबार सुनुुवाइ...

पुरा पढ्नुहोस
साढे ३ किलो गाँजासहित एक थाई नागरिक पक्राउ

९ चैत, काठमाडौं साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार...

पुरा पढ्नुहोस
यस वर्ष वन डढेलो घटना कम हुन्छ : डा. गोविन्दप्रसाद शर्मा

९ चैत, काठमाडौं वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्ष (आव) मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल्...

पुरा पढ्नुहोस
बहराइन, यूएई र कुवेतद्वारा मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

९ चैत, काठमाडौं मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी...

पुरा पढ्नुहोस
मनुस्मृतिले कोरेको विभाजन रेखा: सत्यजीत

  मनुस्मृति किन “मानवता विरुद्ध” भनेर आलोचना गरिन्छ भन्ने बुझ्न यसलाई केवल धार्मिक ग्रन्थका रूपमा सीमित गरेर हेर्नु पर्याप्त हुँदैन; यसलाई कर्मकाण्डीय कानुन, सामाजिक अनुशासन र शक्ति संरचना वैध बनाउने दस्तावेजको रूपमा पनि विश्लेषण गर्नुपर्छ।...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु

  ८ चैत, पोखरा गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको छ । जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य भएपछि आइतबारदेखि नवौं अधिवेशन सुरु भएको हो । जेनजी आन्दोलनले नदीपुरस्थित प्रदेश सभा भवन जलेर ध्वस्त...

पुरा पढ्नुहोस
पुल बनेसँगै झिमरुक र नौबहिनीका तटीय क्षेत्रका बासिन्दाहरु सडक पहुँचमा

८ चैत, प्यूठान प्यूठानका झिमरुक र लुङ नदीले छुट्याएका तटीय बस्ती अब स्थायी रूपमा मुख्य सडक सञ्जालसँग जोडिने चरणमा पुगेका छन् । किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन तीनवटा पक्की पुलको काम तीव्र गतिमा अघि...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

८ चैत, काठमाडौंहाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना, मृत्यु हुनेको संख्या ४ पुग्यो

 ८ चैत, पाल्पा पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या...

पुरा पढ्नुहोस