विश्वकप–२०२६ को पहिलो खेलमै मेस्सीको ह्याट्रिक

३ असार, काठमाडौं

साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप –२०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation