उपेक्षित

माओवादी कार्यालयमा शिक्षकहरूको धर्ना

१ चैत, काठमाडौं शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ । शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको हो । अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा...

पुरा पढ्नुहोस
के हाे सबैले जान्नैपर्ने माक्र्सवादकाे गुदी कुरा ?

(आजभोलि मार्क्सवाद नपढी ,नबुझिकन मार्क्सवादको बिरोध गर्ने, मार्क्सावाद बुझ्दै नबुझिकन कम्युनिस्ट पार्टीको कार्यकर्ता बन्ने चलन चलेको छ,त्यसैले मार्क्सवाद सम्बन्धि सार टिप्पणी पेश गरेको छु,हेर्नुहोस।) बिश्व मानब समाजका महान क्रान्तिकारी दार्शनिक,मार्गदर्शक कार्ल मार्क्सको आज १४२औ स्मृति...

पुरा पढ्नुहोस
श्रीमानको हत्या आरोपमा श्रीमतिसहित ५ जना पक्राउ

१ चैत, धनकुटा  श्रीमानको हत्या आरोपमा श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको छथर जोरपाटी गाउँपालिका(२, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगर बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए। मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकी...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक आज बस्दै

१ चैत, काठमाडौं  समाजवादी मोर्चाको बैठक आज बस्दैछ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य गङ्गानारायण श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार १५ गते काठमाडौँमा हुन लागे विरोध सभाको तयारीका लागि बैठक...

पुरा पढ्नुहोस
वुमन्स डे कप: नेपालले आज हङकङसँग खेल्दै

१ चैत, काठमाडौं युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १...

पुरा पढ्नुहोस
तराई–मधेशमा होली पर्व मनाइँदै, आज सार्वजनिक बिदा

१ चैत, काठमाडौं रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री डा. राणा नयाँदिल्लीमा !

२९ फागुन, काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने राइसिना डायलग...

पुरा पढ्नुहोस
कालिकोटमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, एक घाइते, ५ जना पक्राउ

२९ फागुन, कालीकोट कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु...

पुरा पढ्नुहोस
वुमन्स डे कप: नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब

२९ फागुन, काठमाडौं युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज पाँचौं दिनका खेलहरू हुँदैछन् । जसअन्तर्गत दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ । दोस्रो खेलमा घरेलु टोली युगाण्डा...

पुरा पढ्नुहोस
घोराहीमा एमाले वडाध्यक्षद्वारा प्रधानाध्यापक माथि कुटपिट

२९ फागुन, दाङ दाङको घोराहीमा एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिट भएको छ । घोराही उपमहानगरपालिका-१४ स्थित श्री उ.मा.वि. शुभ प्रभात स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।विद्यालय व्यवस्थापन समितिको...

पुरा पढ्नुहोस