उपेक्षित

बजारमा ग्यास अभाव, आयात भने नियमित

३० फागुन, सिद्धार्थनगर (भैरहवा) भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय...

पुरा पढ्नुहोस
खानेपानीको अभावले रित्तियो गाउँ !

 २९ फागुन, पाँचथर कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ । ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको...

पुरा पढ्नुहोस
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

२९ फागुन, काठमाडौं पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो...

पुरा पढ्नुहोस
को हुन् ३१ वर्षीय सांसद सुशान्त वैदिक ?

२९ फागुन, प्युठान कम्युनिस्ट नेताहरूको प्रभाव रहेको प्यूठानमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन्। झन्डै तीन दशकदेखिको वामपन्थी वर्चस्व तोड्दै उनले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्। प्यूठान नगरपालिका–१ खैरामा...

पुरा पढ्नुहोस
आजको मौसम: केही भू-भागमा वर्षाको सम्भावना

 २९ फागुन, काठमाडौं मौसमविदले आज पनि वर्षाको सम्भावना औंल्याएका छन् । आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ लाख घुस मागेको आरोप, छानबिन गर्न नेकपाको माग

 २८ फागुन, धनगढी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लागेको छ । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको गम्भीर आरोप लगाएका हुन् । आज प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपाले...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा मातृका यादव निर्वाचित भएको घोषणा

  २८ फागुन, काठमाडौं निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका...

पुरा पढ्नुहोस
‘एनएक्सटी ग्लोबल समिट’मा रेनु दाहालले सम्बोधन गर्ने

२८ फागुन, काठमाडौंभरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ । भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् । मार्च...

पुरा पढ्नुहोस
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

२८ फागुन, मोरङकोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२८ फागुन, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस