उपेक्षित

यी स्थानमा भारी वर्षाको सम्भावना

१९ भदौ, काठमाडौँ  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका एकदुई...

पुरा पढ्नुहोस
दुई संसदीय समितिको बैठक बस्दै !

१९ भदौ, काठमाडौँ राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बिहीबार बस्दैछ। दिउँसो साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ।  बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध...

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ

१९ भदौ, काठमाडौँ   प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई सुवालको प्रश्न- चीनमा मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो ?

१८ भदौ, काठमाडौं नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा केही प्रश्न नगरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चीनमा राष्ट्रपति सि चिनफिङको...

पुरा पढ्नुहोस
विदेशी आयात रोक्न सांसद शाहीको माग

१८ भदौ, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाको स्याऊलाई प्रोत्साहन गर्न र विदेशी स्याऊको आयात रोक्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपतिले लिपुलेकबारे पन्छिनेगरी जवाफ दिए, सकारात्मक मान्न सकिँदैन: कांग्रेसले

  १८ भदौ, काठमाडौं प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँगको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका गरेको छ । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
एकैदिन यी ३ जिल्लामा भूकम्पको धक्का महसुस

१८ भदौ, काठमाडौं  एकैदिन ३ जिल्ला सिन्धुपाल्चोक, गोरखा र दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। मङ्गलबार राति ११ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

पुरा पढ्नुहोस
गुल्मीमा पहिलो पटक मकैको आटो ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

१८ भदौ, गुल्मी गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१८ भदौ, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव...

पुरा पढ्नुहोस
सिरहामा आमा-छोरा मृत भेटिए, ९ महिने शिशु सिकिस्त

१७ भदौ, जनकपुरधाम सिरहाको लहानमा आमा र छोरा मृत फेला परेका छन् । लहान नगरपालिका-१ मटिअर्वा घर भई लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला...

पुरा पढ्नुहोस