उपेक्षित

उर्फ “बलात्कारी” ! सिटीस्क्यान गर्दा नाबालिक बलात्कारको प्रयास गर्ने पक्राउ

१७ भदौ, काठमाडौं पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ। यो घटना शनिबार राति भएको बताइएको छ,...

पुरा पढ्नुहोस
के हो केमोथेरापी ? कस्ता बिरामीलाई दिइन्छ ?

स्तन क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको क्यान्सर, आन्द्राको क्यान्सर गरी क्यान्सरका धेरै प्रकार हुन्छन् । यी सबै क्यान्सरको पछाडि एउटा साझा कारण छ, कोषिकाहरुको असामान्य वृद्धि । यो रोगमा शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित...

पुरा पढ्नुहोस
विश्वकप लिग-२ को अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

तस्वीर : नेपाल क्रिकेट संघ (क्यान)१६ भदौ, काठमाडौँनेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गरेको छ। क्यानडामा हुने विश्वकप लिग-२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ...

पुरा पढ्नुहोस
निर्मला कुर्मीको न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

१६ भदौ, काठमाडौंबाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको...

पुरा पढ्नुहोस
छापा मिडिया र पुस्तक संसारमा देखिएको संकट

सूचनाको क्षेत्रमा भएको डिजिटल प्रविधिले ल्याएको क्रान्तिका कारणले एउटा लामो युगीन इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसार नै चुनौतिको डिलमा उभिएको महसुस हुन थालेको छ । यस्तो परिदृष्यले प्राज्ञिक जगतमा एक प्रकारको चिन्ता...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१६ भदौ, धनगढीधनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु...

पुरा पढ्नुहोस
सिमलतालमा बस र ट्रक ठोक्किए

१६ भदौ, काठमाडौंचितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही...

पुरा पढ्नुहोस
मौसम: यी स्थानमा आज भारी वर्षाको सम्भावना

१६ भदौ, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी...

पुरा पढ्नुहोस
मोरङमा दुई बालिका मृत फेला

१५ भदौ, विराटनगरमोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत...

पुरा पढ्नुहोस
युवा पलायन र निराशाले मुलुक झन् पछि झन् कमजोर बन्दै- शर्मा

१५ भदौ, दाङ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माले युवाहरुको बिदेश पलायन र देशमा केहि हुदैन भन्ने निराशाको भावनाले मूलुक झन् पछि झन् कम्जोर हुदै गएको कूरा बताउनु भएकाे छ। अखिल नेपाल युवक सङ्घ घोराही...

पुरा पढ्नुहोस