उपेक्षित

त्रिशूलीमा बेपत्ता बस र शवको खोजीमा खटियो भारतीय उद्धार टोली

५ साउन, काठमाडौंपहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्...

पुरा पढ्नुहोस
माैसम पूर्वानुमान: यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना

५ असार, काठमाडौँकोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

पुरा पढ्नुहोस
हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५०...

पुरा पढ्नुहोस
दक्षिण एसियाली कराते प्रतियोगितामा ३१ स्वर्णसहित नेपाल च्याम्पियन

४ साउन, काठमाडौँभुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली  कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित टिम च्याम्पियन भएको छभारत २७ स्वर्ण, २० रजत र १३ कास्यसहित टिम दोस्रो, श्रीलंका ५ स्वर्ण,...

पुरा पढ्नुहोस
वुमन्स एसिया कप: सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक जित

४ साउन, काठमाडौंओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो ।सीता रानामगर ७,...

पुरा पढ्नुहोस
विवादकाे चंगाेलमा स्थानीय तह, ४ दर्जन बढी बेखर्ची

३६ गाउँपालिका, १ उपमहानगर र १२ नगरले चालु आर्थिक वर्षका लागि बजेट पारित गर्नै सकेनन् ।बजेट पास गर्न नसकेर खाता सञ्चालन हुन नसक्दा पालिकामा तलबभत्ता, विकास निर्माण र सामाजिक सुरक्षाको काम ठप्प४ साउन, काठमाडौँ बजेट...

पुरा पढ्नुहोस
चितुवाको आक्रमणबाट बालकको मृत्यु

४ साउन, तनहुँतनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ  ।प्रहरीका अनुसार...

पुरा पढ्नुहोस
ट्र्याक्टर दुर्घटनामा २७ जना घाइते

४ साउन, महोत्तरीपिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...

पुरा पढ्नुहोस
बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

४ साउन, ढाकाप्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन्। आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ। स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६०...

पुरा पढ्नुहोस
महिला एसिया कप क्रिकेटमा आज नेपाल र युएई भिड्दै

४ साउन, काठमाडौंमहिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ। श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २...

पुरा पढ्नुहोस