उपेक्षित
१० भदौ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा कायम भएको...
पुरा पढ्नुहोसहिन्दु परम्परामा तीजको इतिहास देवी पार्वती र भगवान् शिवको कथासँग जोडिन्छ । कथाअनुसार, पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न १०८ जन्मसम्म निरन्तर कठोर तपस्या गरिन् । अन्ततः शिवले उनको भक्तिलाई स्वीकार गरी विवाह गरे...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौँ हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ। यसैले दरलाई तीजको व्रतको ‘पूर्वतयारी’ को...
पुरा पढ्नुहोस९ भदौ, विराटनगर मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौँ संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक सोमबार बस्दैछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ। विधेयक, २०८१ पुस २३ गते राष्ट्रिय सभामा दर्ता...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौं सरकारले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । कालोसूचीमा परेका कम्पनीहरुमा...
पुरा पढ्नुहोस८ भदौ, काठमाडौं सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार (भोलि) सोमवार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिको हो। ट्रेजरी बिलका लागि सोमवार दिउँसो तीन बजेसम्म बोलकबोल...
पुरा पढ्नुहोस८ भदौ, काठमाडौं वार्षिक मुद्रास्फीति ४.०६ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आवको तुलनामा केही कम भएको पाइएको छ । आव...
पुरा पढ्नुहोस८ भदौ, दाङ दाङको देउखुरीमा आइतबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमका अनुसार मृत्यु हुनेमा प्युठान ऐरावती...
पुरा पढ्नुहोस८ भदौ, काठमाडौँ हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहँदा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। बागमती प्रदेशका थोरै...
पुरा पढ्नुहोस