उपेक्षित
६ असार, विराटनगरविराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आराेपमा प्रहरीले एक युवक पक्राउ परेका छन् । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेकाे...
पुरा पढ्नुहोस७ असार, काठमाडौैंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल...
पुरा पढ्नुहोस६ असार, काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आव ०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...
पुरा पढ्नुहोस६ असार, एजेन्सी आईसीसी टी- २० विश्वकप अन्तरगत पहिलो सुपर एटको खेलमा अमेरिकालाई दक्षिण अफ्रिकाले १८ रनले हराएको छ।१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो...
पुरा पढ्नुहोस६ असार, काठमाडौंकोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि राति नै देखि वर्षा भरहेको छ। अन्य स्थानमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका...
पुरा पढ्नुहोस६ असार, धनगढीबैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या...
पुरा पढ्नुहोस५ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक...
पुरा पढ्नुहोस५ असार, अछामछाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो। किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।पञ्चदेवल विनायक...
पुरा पढ्नुहोस५ असार, झापामेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । चालु आब सकिन एक महिना बाँकी हुँदा भन्सार कार्यालयले लक्ष्यको...
पुरा पढ्नुहोस५ असार, काठमाडौंकोशी र मधेश प्रदेशमा अहिले पूर्णतया बदली छ। बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका...
पुरा पढ्नुहोस