उपेक्षित

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

 ३० वैशाख, काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का...

पुरा पढ्नुहोस
एक युवकको हत्या, चार जना पक्राउ

३० वैशाख, काठमाडौं काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच...

पुरा पढ्नुहोस
गायक रवि ओड प्रहरी नियन्त्रणमा

३० वैशाख, धनगढीवैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले...

पुरा पढ्नुहोस
चौघेराका रतननाथ बाबा : सांस्कृतिक सहिष्णुतको गौरवशाली विरासत

दुई हप्ता जति भयो होला । भारतीय मिडियामा एउटा समाचार देखेँ : ‘सिद्ध पीर बाबा रतननाथ की शोभा यात्रा नेपाल से भारत की सीमा मे पहुँची ।’ यो नाम आफैमा विचित्र छ, ‘सिद्ध पीर...

पुरा पढ्नुहोस
बञ्चरो प्रहारबाट दुई महिलाको हत्या, एकजना पक्राउ

  २९ बैशाख, दाङ दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ चनाबारीकी ४४ वर्षीया संगिता सुनारको हत्या भएको प्रहरीले जनाएको छ। जुपलीको घरको भान्छा...

पुरा पढ्नुहोस
वनमा आगो लगाउने आठ जना पक्राउ

२९ बैशाख, प्युठानप्युठान जिल्लाका विभिन्न सामुदायिक वनहरुमा आगो लगाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमध्ये चार जना हिरातमा, एक जना कारागार चलान र तीन जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
आजको मौसम पुर्वानुमान: यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२९ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,...

पुरा पढ्नुहोस
देशभर लागेको डढेलोले ठुलो जनधनको क्षति, सकसमा पर्यावरण

यसो त निमुखाहरु सधै जलिरहेकै हुन्छन् । हिउदमा शितलहर, गर्मीमा लु÷हावाहुरी र चट्याङ, सुख्खायाममा डढेलो, वर्षामा बाढिपहिरो, अनिकालमा भोक आदि । यसरी हर समय समस्याको सिकार हुने निम्न आयस्रोत भएका नागरिकहरु नै हुन्छन् ।...

पुरा पढ्नुहोस
आजको मौसम: कोशी र लुम्बिनीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

२८ वैशाख, काठमाडौंआज कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय...

पुरा पढ्नुहोस
डढेलोले एक महिनामा चार हजार ५००  हेक्टर वन सखाप

२८ बैशाख, रामेछाप रामेछाप जिल्लाका आठवटा स्थानीय तहका १५५ स्थानमा एक महिनामा डढेलोबाट चार हजार ५०० हेक्टर वन सखाप भएको छ। सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ। वन अधिकृत ओमसागर...

पुरा पढ्नुहोस