उपेक्षित
दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलनको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब...
पुरा पढ्नुहोसनवगायक विनोद परियारको ”ए ठुले” नामक कर्णप्रिय गीत आज सार्वजनिक भएको छ । गत पुस २७ मा न्याउली वनैमा नामक मार्मिक गीत पस्केका विनोदले ४ महिनाको अन्तरालम अर्काे कर्णप्रिय गीत ल्याउन सफल भएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयाेजक खेम थपलियाद्वारा लिखित नाट्यकृति कमरेड फिप्टी पर्सेन्ट राजधानीमा आज एक कार्यक्रमकाबीच सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ । संवाद डबलीमा आयोजित सो कार्यक्रममा आधा दर्जन समिक्षकहरुले ‘कमरेड फिप्टी...
पुरा पढ्नुहोसकाठमाडौं महानगरका मेयर बालेन्द्र साहले अदालतका फैसला र आदेश संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने बताएका छन्। सिंहदरबारको फोहोर नउठाएको विषयमा अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले महानगरवासीको पक्षमा भएका आदेशहरू पनि...
पुरा पढ्नुहोसपाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। घाइते १८ जनाको घटनास्थलबाट उद्धार गरी उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको कार्यालय पाल्पाका सूचना अधिकारी...
पुरा पढ्नुहोसप्यूठानको नाैबहिनी गाउँपालिका २ लिघाकाे सिलिखनका आगलागी पीडित परिवारलाई ग्लाेबल ओरियन्स नेपाल प्रालिले राहत सामाग्री हस्तान्तरण गरेकाे छ । सृजन बहुदेश्यीय प्रालि र ग्लाेेबल ओरियन्स प्रालिकाे (Global Orience pvt.ltd) संयुक्त पहलमा करिब १५ हजार बराबरको...
पुरा पढ्नुहोससल्यानमा जंगलमा लागेको आगो वस्तीमा आउँदा १ घर र १ गोठ जलेर नस्ट भएका छन । बिहिवार जिल्लाको कालिमाटी गाउँपालिका ६ खोपाकोटे राष्ट्रिय जंगलमा लागेको आगो स्थानीय टुनिचार कारागाडी वस्तीमा आउदा देविलाल खड्काको घर र...
पुरा पढ्नुहोसवडाअध्यक्षको घरबाट अवैध हतियार पेस्तोल प्रहरीले बरामत गरेको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ का ३३ वर्षीय वडाअध्यक्ष कृष्ण वलीको घरबाट इटालीमा निर्मित ७.६५ अटो पेस्तोल र तीन राउण्ड गोली शुक्रबार बरामद...
पुरा पढ्नुहोसशताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको को निधन भएको छ । सय वर्षीया जोशीको शनिबार बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो । वैवाहिक जीवनको ८४ वर्ष सहयात्रा गरेका जोशी दम्पति...
पुरा पढ्नुहोसबैशाख २, रोल्पा नेपालीको संविधानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिइनेछ भनी उल्लेख गरिएको छ । यद्यपि यसकाे देशभर कार्यान्वयन छैन ।सामुदायिक /सरकारी विद्यालयमा तथा निजी शिक्षण संस्थामा अंग्रेजी भाषा सिकाइको नाममा अभिभावकहरु चर्को शूल्क तिर्न...
पुरा पढ्नुहोस