उपेक्षित

पसलमा भीषण आगलागी हुँदा ५ जना गम्भीर घाइते

सल्यान, चैत ७ सल्यानको एक किराना पसल आगलागी हुदा ५ जना गम्भीर घाइते भएका छन । मंगलबार जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा...

पुरा पढ्नुहोस
इक्वेडरमा भुकम्प: १३ जनाकाे गयाे, हताहति र क्षतिकाे विवरण आउन बाँकी

५ चेत, एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाईएको छ...

पुरा पढ्नुहोस
कानुन मिच्ने झण्डै ८ हजार सवारी साधन कार्बाहीमा !

  भानु जोशी/लमही दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेको छ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१...

पुरा पढ्नुहोस
अन्ततः नेपालको जित, यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।बिहीबार काठमाडौंको त्रिवि क्रिकेट...

पुरा पढ्नुहोस
बुद्ध जनकल्याण माविकाे अध्यक्षमा मानबहादुर

पुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...

पुरा पढ्नुहोस
भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा रोकियो निर्माणाधीन भूकम्प स्मृति पार्कको काम

गोरखा — २०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ । स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी मृत्यु भएकाको...

पुरा पढ्नुहोस
वैदेशिक लगानी प्रबर्द्धनका लागि कानुन बनाउदै छाैँ: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न एकल बिन्दु सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको...

पुरा पढ्नुहोस
उपभोक्तामाथि व्यवसायीकाे चरम लापरबाही, फ्रिजमा कुहिएको मासु !

   गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी...

पुरा पढ्नुहोस
सिन्धुलीमा बस दुर्घटना हुँदा ७ काे मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए। बा.२ख...

पुरा पढ्नुहोस
क्षितिज मगरकाे एकल कविता वाचन, जनयुद्धका साक्षात अनुभूति

राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा एकल कविता कार्यक्रम सम्पन्न गरिएकाे छ । राप्ती साहित्य परिषद्ले गर्ने नियमित साहित्यीक गतिविधि अन्तरगत कवि तथा साहित्यकार क्षितिज मगरले कविता वाचन गरेका हुन् । नेपाली भूमिमा संचालित दस...

पुरा पढ्नुहोस