उपेक्षित
सन्दर्भ: प्रणय दिनकाे म यहाँ आराम छु र त्यहाँ तिमी लगायत तिम्रो घर परिवारप्रति कुसलताको कामना गर्दछु । आज म मेरो मनमा महिनौँसम्म गुम्सिरहेका कुरा भन्न गइरहेको छु । जुन कुराले आज मेरो मनमा छुट्टै...
पुरा पढ्नुहोसहामी १ फागुनको संघारमा छौँ । ०५२ सालको १ फागुनबाट नेपाली इतिहासमा जनताको सबैभन्दा ठूलो संघर्ष ‘जनयुद्ध’ सुरु भएको थियो । सो संघर्ष देखिने गरी पूरा दश वर्ष चल्यो । तर, त्यसपछि पनि जनयुद्धकै...
पुरा पढ्नुहोसआज २८ औं जनयुद्ध दिवस । सामाजिक सञ्जाल र सञ्चार माध्यममा जनयुद्ध दिवसको बारेमा केही समाचार, यसको उपलक्ष्यमा सार्वजनिक विदा तथा विभिन्न बिचार आउँदा अनि म्यासेन्जरको इन्बक्सभित्र जनयुद्ध दिवसको शुभकामनाका शब्द आउँदै गर्दा आफू...
पुरा पढ्नुहोसमाघ २९, सल्यान । सल्यानकाे कुमाख गाउँपालकाद्वारा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पुन: नारायण मावि रुमालगाउँले जितेको छ । यसअघिका २ वटा रनिङ शिल्ड लगातार जितेको नारायण माविले यसपटक पनि आफ्नै खेलमैदानमा भएको खेलमा...
पुरा पढ्नुहोसटर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । साे भूकम्पमा भएकाे क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि राहतकाे व्यवस्था गर्ने भएको छ । बुधवार...
पुरा पढ्नुहोसएकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छिन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचारगोष्ठीमा उनले संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको...
पुरा पढ्नुहोससल्यान जिल्लाकाे कुमाख गाउँपालिकाले ५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उदघाटन गरेको छ । उदघाटन कार्यक्रम कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि सल्यान जिल्ला समन्वय समितिका उप...
पुरा पढ्नुहोसरुकुम पूर्वमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाकाे सिस्ने गाउँपालिका ६ पाछागाउँमा दिउसाे साढे बाह्र (१२:३०) भएको साे दुर्घटनामा परि सिस्ने गाउँपालिका ६ कि ३० वर्षीया अर्चना वली गम्भीर घाइते...
पुरा पढ्नुहोसराष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई...
पुरा पढ्नुहोसस्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुख्यनाथ तिवारीको २६ औँ स्मृति दिवशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो । उक्त...
पुरा पढ्नुहोस