उपेक्षित

सहिदहरुको सम्झनामा मेलटाकुरामा ‘सत्ताइसी कप’

कुमाख गाँउपालिका वडा नं. ६ मेलटाकुरा बडागाँउमा सहिदहरुको सम्झना लाग्दै आएको मंसिर २७ मेलामा प्रथम सत्ताईसी कप हुने भएको छ । प्रथम सत्ताईसी कपमा खुल्ला वडा स्तरिय भलिबल तथा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना...

पुरा पढ्नुहोस
मध्यरातमा बाेलेराे दुर्घटना हुँदा तीन जनाकाे मृत्यु १२ घाइते

प्यूठानको कुडापानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु१ज ३७०७ नम्बरको फोर्स जिप गएराति प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा अनियन्त्रित भएर...

पुरा पढ्नुहोस
बरु अदालत जान्छौं तर समाचार फाल्दैनौँ

निर्वाचन आयोगले झापा १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा अमेरिकी सेनामा रहे पनि नेपाली नागरिकता कायमै रहेको विषयमा लेखिएको समाचार वेबसाइटबाटै हटाउन सेतोपाटी अनलाइनलाई दिएको निर्देशनप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सेतोपाटीले...

पुरा पढ्नुहोस
सत्याग्रही केसीको शरीरमाथि भइरहेको राजनीति

अझै कतिपटक डा. केसीको बुढो शरीरले राजनीति गर्नुपर्ने हो ? राजनीतिको प्रयोगशालाका रूपमा आफ्नो शरीरलाई कतिपटक दाउमा राख्नुपर्ने हो ?   मुलतः शरीरका माध्यमबाट गरिने सम्पूर्ण गतिविधि शरीर राजनीति हो । कमजोर शरीरमाथि बलियो शरीरले गर्ने शोषण,...

पुरा पढ्नुहोस
बालमन्दिरमा नाँचगान गर्दै यसरी सिक्छन् वौद्धिक अपांग विद्यार्थीहरु

राज्यको आधारभुत सेवा सुविधाबाट कटेको अपांग÷निमुखा वर्ग समुदाय आज पनि पिछडिएको छ । तथापि पछिल्लो समय वौद्विक अपांग समुदाय सिर्जनशील ढंगले पढिरहेको ,लेखिरहेकोसँगै दैनिक जीवन व्यवहारमा परिवर्तन ल्याएको कयौँ उदाहरण पनि छन् । यो...

पुरा पढ्नुहोस
धार्मीक अन्धविस्वासको क्रूरता, पित्रृ खुसी पार्ने निहुँमा श्रीमतिको विभत्स हत्या, आमा पनि गम्भीर घाइते

सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशन असाेज २५ देखि हुने

असाेज ६, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन २५ असोजमा कपिलवस्तुमा हुने भएको छ । बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका...

पुरा पढ्नुहोस
काठमाण्डौंमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो...

पुरा पढ्नुहोस
राष्ट्रिय विज्ञान दिवसको अवसरमा “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर” तदर्थ समिति गठन

असाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

भदाै२७ बर्दिया  — बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका-२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना...

पुरा पढ्नुहोस