उपेक्षित

६० किलो सुन तस्करीमा संलग्न १ जना पक्राउ

१८ जेठ, काठमाडौँ    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा

१८ जेठ, काठमाडौं कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी,...

पुरा पढ्नुहोस
नेपाल र अमेरिकाबीचको दोस्रो वार्मअप खेल रद्द

१८ जेठ, डालास (अमेरिका) वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
महानगरकाे ज्यादती र न्यायीक लडाइँबारे

समय सधैंभरी एकनासको हुँदैन । यात्रा सोचेजस्तो पनि हुँदैन । उपलब्धि पनि त अपेक्षाकृत एकनासको कहाँ हुन्छ र ? यो समय निमुखा र पिँधका मानिसहरुको निम्ति सबैभन्दा चुनौतिपूर्ण छ । कसैलाई भोको पेटको पीडासँगै...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा युवतीको मृत्यु, पाँचजना घाइते

१७ जेठ, काठमाडौँ काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया...

पुरा पढ्नुहोस
प्यालेस्टीनी नरसंहारमा किन मौन छ उत्तरी गोलार्ध ?

इजरायली बमबारीले गाजामा विनाश गरिरहेकै छ, जहाँ ठूलो संख्यामा नागरिक मारिँदै छन् । इजरायली बमले गाजाका २४ अस्पताल ध्वस्त भएको अलजजिराले जनाएको छ । मारिएका ३५ हजार प्यालेस्टिनीमध्ये आधा बालबालिका छन्, जहाँ शवगृह र मस्जिद सबैभन्दा...

पुरा पढ्नुहोस
गाँजाको व्यावसायिक उत्पादनलाई वैधता दिने सरकारको घोषणा

१७ जेठ, काठमाडौँ अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी  व्यवस्था मिलाइने घोषणा गरेपछि अभियन्ताहरू निकै उत्साहित भएका छन् । अर्थमन्त्री पुनले मंगलबार संसद् बैठकमा पेस...

पुरा पढ्नुहोस
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

१७ जेठ, सुर्खेत  सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

१७ जेठ, काठमाडौं  स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा...

पुरा पढ्नुहोस
९ दिनपछि हाजिर जमानीमा छुटे कैलास सिरोहिया

१६ जेठ, काठमाडौं नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए। मुलुकी फौजदारी...

पुरा पढ्नुहोस