उपेक्षित
मंसिर १० गते शनिबार राेल्पाकाे थवााङ २ मा अवस्थित शंकर झाक्री मगरकाेे घरमा आगलागी हुँदा त्रिकाेणात्मक चारतले ठूलाे घर जलेर नष्ट भयाे । झन्डै १ कराेड ६० लाखकाे धनमाल र खाद्यान्न जलेर विपत्तीमा परेकाे...
पुरा पढ्नुहोसराेल्पाकाे थवाङ गाउँपालिका २ मा शंखर झाँक्री मगरको घर आगो लाग्दा घर पुरै नस्ट भएको छ ! एकै ठाउँमा सटेर बनेकाे त्रिकाेणात्मक ठुलाे घरमा शनिबार साँझ करिब ५ बजेतिर घरमा आगलागी भएकाे र नगद, धनमाल...
पुरा पढ्नुहोसरौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका...
पुरा पढ्नुहोसबैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना...
पुरा पढ्नुहोसमंसिर, काठमाडौं । एक दुई सहयोगीले प्रचार सामग्री समाएर उभिएका छन् । एउटा सानो गाडीमा पनि पोस्टर टाँसिएको छ । गाडीमै सानो माइक पनि झुन्ड्याइएको छ । अलिक अघि उभिएर, गल्लीको बिचो-बिचमा उनी भन्छन्,...
पुरा पढ्नुहोसकुमाख गाँउपालिका वडा नं. ६ मेलटाकुरा बडागाँउमा सहिदहरुको सम्झना लाग्दै आएको मंसिर २७ मेलामा प्रथम सत्ताईसी कप हुने भएको छ । प्रथम सत्ताईसी कपमा खुल्ला वडा स्तरिय भलिबल तथा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना...
पुरा पढ्नुहोसप्यूठानको कुडापानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु१ज ३७०७ नम्बरको फोर्स जिप गएराति प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा अनियन्त्रित भएर...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले झापा १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा अमेरिकी सेनामा रहे पनि नेपाली नागरिकता कायमै रहेको विषयमा लेखिएको समाचार वेबसाइटबाटै हटाउन सेतोपाटी अनलाइनलाई दिएको निर्देशनप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सेतोपाटीले...
पुरा पढ्नुहोसअझै कतिपटक डा. केसीको बुढो शरीरले राजनीति गर्नुपर्ने हो ? राजनीतिको प्रयोगशालाका रूपमा आफ्नो शरीरलाई कतिपटक दाउमा राख्नुपर्ने हो ? मुलतः शरीरका माध्यमबाट गरिने सम्पूर्ण गतिविधि शरीर राजनीति हो । कमजोर शरीरमाथि बलियो शरीरले गर्ने शोषण,...
पुरा पढ्नुहोसराज्यको आधारभुत सेवा सुविधाबाट कटेको अपांग÷निमुखा वर्ग समुदाय आज पनि पिछडिएको छ । तथापि पछिल्लो समय वौद्विक अपांग समुदाय सिर्जनशील ढंगले पढिरहेको ,लेखिरहेकोसँगै दैनिक जीवन व्यवहारमा परिवर्तन ल्याएको कयौँ उदाहरण पनि छन् । यो...
पुरा पढ्नुहोस







