उपेक्षित

नयाँ आएपछि सबै ठिक हुन्छ भन्नु गलत हो : विप्लव

१० माघ, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पूराना दल गलत भएकोले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको टिप्पणी गरेका छन् । शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ

१० माघ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन स्वच्छ भए आफू नेतृत्वको पार्टी पहिलो बन्ने दाबी गरेका छन् । शनिवार विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।‘निर्वाचन स्वच्छ र...

पुरा पढ्नुहोस
हरिबोल गजुरेल र कुलप्रसाद केसीलगायत ७ नेता नेकपाबाट निष्कासित

१० माघ, काठमाडौं  प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ। नेकपाले हरिबोल गजुरेल, (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह...

पुरा पढ्नुहोस
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टी नेपालको समर्थन

१० माघ, काठमाडौं आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ । यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् ।पार्टीका...

पुरा पढ्नुहोस
धोका दिनलाई होइन, नदिनलाई सरकार छाडेँ : महावीर पुन

१० माघ, म्याग्दी पूर्व शिक्षा मन्त्री महावीर पुनले अरुलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पुनले आज पत्रकार सम्मेलन गर्दै ‘धोकेबाज’ र...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

१० माघ, रुकुमपूर्वरुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् । सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र...

पुरा पढ्नुहोस
आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१० माघ, काठमाडौं हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको...

पुरा पढ्नुहोस
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

१० माघ, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१...

पुरा पढ्नुहोस
डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

९ माघ, काठमाडौंपूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक...

पुरा पढ्नुहोस
प्युठानका १३ पुरुषबीच एक्ली महिला उम्मेदवार सीता विक (सम्झना)

 ९ माघ, प्युठान २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् । १३ पुरुषलाई चुनौती दिँदै...

पुरा पढ्नुहोस