उपेक्षित

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : शिक्षामन्त्री पुन

३ कार्तिक, काठमाडाैं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने र त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइँदै

३ कात्तिक, काठमाडौं नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

पुरा पढ्नुहोस
आज नेपाल ल्याइँदै विपिन जोशीको शव

३ कात्तिक, काठमाडौं इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने...

पुरा पढ्नुहोस
ओली भन्छन् : यो दुई दिनको लीला हो, अँध्यारो मुख लगाउँदिन

  १ कात्तिक, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछिको अवस्थालाई ‘दुई दिनको लीला’ भनेर टिप्पणी गरेका छन्। आइतबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यस्ता तामासा देखेर आफू किञ्चित नआत्तिएको जिकिर गरे। ‘तपाईंहरू अँध्यारो मुख किन नलगाएको...

पुरा पढ्नुहोस
मोहन वैद्यले छोडे नेतृत्व, महासचिवको जिम्मेवारी सीपी गजुरेललाई

  २ असोज, काठमाडौं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् । ८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका...

पुरा पढ्नुहोस
गोली हानेर पुजारीको हत्या !

२ कात्तिक, सप्तरी सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य...

पुरा पढ्नुहोस
आज तिहारको पहिलो दिन, काग तिहार मनाइँदै

२ कात्तिक, काठमाडौं प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो...

पुरा पढ्नुहोस
निर्वाचनमुखी गतिविधि सुरु, आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२ कार्तिक, काठमाडौं सरकारले निर्वाचन सम्बन्धी योजना र छलफललाई तीव्रता दिएर आफू निर्वाचनमा केन्द्रित भएको सन्देश दिन खोजेको छ । गतसाता राजनीतिक दलका नेताहरुसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षाका कार्यक्रमहरु अघि बढाउने तयारी...

पुरा पढ्नुहोस
प्रचण्डले जेन–जी युवाहरूलाई भने, ‘तपाईंहरू आफ्नो मित्र र दुस्मन को हो छुट्याउनुहोला´

१ कार्तिक, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति...

पुरा पढ्नुहोस
दल खोल्नुको अर्थ चुनावमा जानु होइन : मिरज ढुंगाना

१ कात्तिक, काठमाडौं जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् । शनिबार राजधानीमा...

पुरा पढ्नुहोस