कला/साहित्य

सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ ।  भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...

पुरा पढ्नुहोस
कविताः रात दिन अँध्यारै

२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए जति सबै एक मात्रै रहे के होला...

पुरा पढ्नुहोस
मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै ‘फाइनालिसिमा’ उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ । वेम्बले स्टेडियममा भएको खेलको २८...

पुरा पढ्नुहोस
माेटरसाइकल चाेरी गर्ने ८ जना पक्राउ

जेठ १९ झापा – मोटरसाईकल चोरीमा संग्लग्न ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। झापाका बिभिन्न स्थानहरुबाट विभिन्न समयमा मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेकाे प्रदेश नं.१ प्रहरी...

पुरा पढ्नुहोस
कविता :बालेनलाई चिठी

प्रिय बालेन,तिमी देउता नबन्नुराक्षस नबन्नुराजा नहुनुरैती नहुनुतिमी मालिक नबन्नुनोकर नबन्नुतिमी केवल मान्छे बन्नुर, मान्छे भएरै रहनु बालेन,तिमी सक्तैनौ सूर्य हुनतर उज्यालो दिन सक्छौसम्भव छैन तिमी रुख हुनतर छहारी दिन सक्छौसक्तैनौ तिमी नदी भएर बग्नतर प्यास...

पुरा पढ्नुहोस
इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । ‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो...

पुरा पढ्नुहोस
कत्तिको सुरक्षित छ, नेपालमा बैंक तथा कार्यालयमा प्रयोग हुने कम्प्युटर सफ्टवेयर प्रणाली ?

केही दशक पहिले बैंक, कर्पोरेट हाउस, उद्यम, कार्यालयलगायत कुनै पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाले आफ्ना गतिविधिको रेकर्ड राख्न ढड्डाको प्रयोग गर्थे । तर, आज कम्प्युटरको युगमा ती सबैले आफ्ना गतिविधिको रेकर्ड राख्न कम्प्युटरमा सफ्टवेयर...

पुरा पढ्नुहोस
यो वर्षको शैक्षिक सत्र जेठमा सकिने

काठमाडौँ  । कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयां शैक्षिक सत्र सुरु...

पुरा पढ्नुहोस
भेरी नदिमा डुब्दा दुई जनाकाे मृत्यु

भेरी नदिमा सल्यानका दुइ व्यक्ति डुबेका छन् । फरकफरक समयमा डुबेका दुइ व्यक्ति मध्ये एकजनाकाे शव फेला परेकाे छ भने एकजना बेपत्ता रहेका छन् । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखरा स्थित अन्दाजी...

पुरा पढ्नुहोस
सुनको भाउ निरन्तर घट्दा बजारमा सुन अभाव

काठमाडौँ । नेपाली बजारमा निरन्तर रुपमा सुनको मूल्य घटेपछि अहिले नेपाली बजारमा सुनको हाहाकार छ । मूल्य घटेका बेला उपभोक्ताले सुन किन खोजेकाले बजारमा अभाव भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ । एक समय प्रतितोला...

पुरा पढ्नुहोस