कला/साहित्य

जुर्गेन हेबरमासले देखाइदिए दर्शन कस्तो हुनुपर्छ !

जुर्गेन हेबरमासको निधनले दर्शनशास्त्र र वामपन्थी चिन्तनको क्षेत्रमा एउटा अपूरणीय रिक्तता पैदा भएको छ। उनको सम्पूर्ण बौद्धिक यात्राको केन्द्रमा हरप्रकारका अतार्किकता विरुद्धको एउटा गहन र दार्शनिक आलोचना निहित थियो। उनको दर्शनलाई गम्भीरताका साथ लिने...

पुरा पढ्नुहोस
एक भोटले देश नरहन पनि सक्छ !

देश यतिबेला निर्वानको संघारमा उभिएको छ । कर्मचारीलाई तलब खुवाउनु मात्रै पुग्ने र बाँकी विकासे कार्यक्रमको लागि विदेशबाट ऋण लिनैपर्नै बाध्यता भएको हाम्रो बजेट सीमा छ । संसदीय दलका नेताहरु एकआपसका हानाहान र तानातानको...

पुरा पढ्नुहोस
साहित्यकार पाण्डेकाे “आवाज” कृतिको सार्वजनिक तथा परिचर्चा सम्पन्न

९ फागुन, दाङ सामाजिक यथार्थमा आधारित लघुकथा आवाज कृतिको एक समाराेहबिच विमाेचित भएको छ । राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा घाेराहीस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा शनिबार साे कृतिको विमाेचन एवम् परिचर्चा गरिएको हाे । यसअघि सुरेशकुमार...

पुरा पढ्नुहोस
पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार !

१८ माघ, नेपालगन्जवरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार पिटरलाई प्रदान गरिएको...

पुरा पढ्नुहोस
स्मृतिका गुञ्जायमान रचनाले मन्त्रमुग्ध दर्शक

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् । परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल...

पुरा पढ्नुहोस
हरिवंशसँग जीवन र साहित्य संवाद कार्यक्रम

१९ पुस, तुलसीपुर, दाङ तुलसीपुर रिडर्स क्लब, तुलसीपुर दाङको आयोजनामा ‘जीवन र साहित्य संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्यप्रेमी, पाठक तथा युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रमले साहित्यिक बहस र संवादलाई जीवन्त भएको छ। कार्यक्रमअन्तर्गत...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइँदै

३ कात्तिक, काठमाडौंनेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

पुरा पढ्नुहोस
हङ्गेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार

 २४ असोज, काठमाडौं साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले...

पुरा पढ्नुहोस
सपना तिम्रो !

लुटको स्वर्ग फिर्ता माग्ने, पापात्मालाई धर्मात्मा ठान्ने, भृत्य सेवक बन्ने सपना सजाएका, चिहानबाट कङ्काल ब्युँझाउन हिडेका मृतआत्माहरू। नयाँ आवाज सुन्नै नचाहने, आलोचना र विरोध सहनै नसक्ने, परिवर्तनलाई बुझनै नचाहने, सङ्घर्षको रापतापले दुलोभित्र लुकेका लुटेराहरू। अर्ध-निद्राबाट ब्यूँझीएर, बेसुरले बरबराई रहेका, आफै नाङ्गिदा समेत पत्तै नपाई...

पुरा पढ्नुहोस
राष्ट्रिय बाल दिवसको अवसरमा चन्द्रप्रभामा कविता प्रतियोगिता: सरिता बिक प्रथम

  ३० भदौ, रोल्पा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा सरिता बिकले प्रथम स्थान हासिल गरेकी छिन्। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस