खेलकुद

यू-१९ महिला एसिया कप: आज नेपाल र भारत भिड्दै

२ पुष, काठमाडौं  एसीसी अन्डर–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै छ। एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन्। खेल मलेसियाको वायुमास ओभलमा विहान पौन १२...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु

२ मंसिर , चितवन चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ। अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो। त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट...

पुरा पढ्नुहोस
यू-१९ महिला एसिया कप : नेपालद्वारा पाकिस्तान ६ विकेटले पराजित

१ पुस, काठमाडौं मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा...

पुरा पढ्नुहोस
एनपीएल: कुगेलेइन चम्कँदा सुदूरपश्चिमको रोमाञ्चक जित

३० मंसिर, काठमाडौं  आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोएल विजयी भएको छ । स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक...

पुरा पढ्नुहोस
एनपीएल: जनकपुरको लक्ष्य शीर्ष दुईमा पुग्ने, चितवनलाई जित्नैपर्ने दबाब

२९ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा छ भने जनकपुर...

पुरा पढ्नुहोस
एनपीएल: काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

२९ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल) मा बज दु२ चर्चित शहरको टिम काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । टीयू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि ‘नकआउट’...

पुरा पढ्नुहोस
ब्रायन लारा आज नेपाल आउँदै

२८ मंसिर, काठमाडौं  वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले लारा नेपाल प्रिमियर लिग एनपिएल हेर्न आज आइपग्ने जानकारी दियो। उनी  बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्। उनलाई...

पुरा पढ्नुहोस
एसिया कप खेल्न यू–१९ महिला टोली आज मलेसिया जाँदै

२८ मंसिर, काठमाडौं  मलेसियामा हुने एसीसी अन्डर–१९ महिला एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक कायक्रमबीच टिमको बिदाइ गरेको हो। नेपाली टोली शुक्रबार मलेसिया प्रस्थान गर्ने छ। नेपाल यू–१९ विश्वकप...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै!

२८ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान लुम्बिनी लायन्स र कर्णाली याक्सबीच रोचक प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी यसअघि नै प्लेअफ दौडबाट बाहिरिए पनि यो खेल जितेर सान्त्वना हासिल गर्न चाहन्छ, जबकि कर्णालीका लागि...

पुरा पढ्नुहोस
काठमाडौंमाथि जनकपुरको शानदार जित!

२७ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा  जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ। जनकपुरले ५ विकेट गुमाउँदै १५.५ ओभरमा १०४ रन बनाएर नतिजा आफ्नो पक्षमा पारेको हो। टस जितेर ब्याटिङमा आएको...

पुरा पढ्नुहोस