खेलकुद

आज काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

२४ मंसिर, काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् । त्रिवि क्रिकेट रंगशालामा...

पुरा पढ्नुहोस
एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

२३ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ।  लिग चरणमा शानदार   प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल...

पुरा पढ्नुहोस
एनपीएल सिजान-२ : लिग चरणको अन्तिम खेल आज, कर्णाली र जनकपुर खेल्दै

२१ मंसिर, काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । ६...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै !

  २० मंसिर, काठमाडौँ राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क...

पुरा पढ्नुहोस
लुम्बिनी पुग्यो प्लेअफमा, बाहिरिए जनकपुर, चितवन र पोखरा

१९ मंसिर, काठमाडौं लुम्बिनी लायन्सले जनकपुरलाई ४ विकेटले हराएसँगै लुम्बिनी प्लेअफमा पुगेको छ। जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा १३६ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। डि.आर्की सर्ट ३०,...

पुरा पढ्नुहोस
एनपीएल: आज लुम्बिनी र जनकपुर भिड्दै !

१९ मंसिर, काठमाडौं काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई...

पुरा पढ्नुहोस
एनपीएल: शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

१८ मंसिर, काठमाडौं । शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई...

पुरा पढ्नुहोस
एनपीएल: आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

१७ मंसिर, काठमाडौँ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । खेल  अपराह्न ४ः०० बजे  शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच...

पुरा पढ्नुहोस
एनपीएल सिजन-२ मा जनकपुरको पहिलो जित

१६ मंसिर, काठमाडौं अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै : पहिलो जनकपुर र चितवन, दोस्रो पोखरा र कर्णाली

१६ मंसिर, काठमाडौं दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज...

पुरा पढ्नुहोस