दुर्घटना

भीरबाट लडेर एकजनाको मृत्यु !

२० चैत, काठमाडौं  दोलखाको गौरीशङकर गाउँपालिकामा भीरबाट लडेर एकजनाको ज्यान गएको छ। मंगलबार भीरबाट लडेका गौरीशंकर–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारको क्रममा राति ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम...

पुरा पढ्नुहोस
जीपबाट खसेर एक जनाको मृत्यु

१९ चैत, धनगढी  डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ । सिलगढी नगरपालिका-१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
प्युठानमा आगलागीबाट घर जलेर नष्ट !

१७ चैत, प्युठान प्युठानको नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित आज दिउँसो आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मण खड्काको घरमा आज दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो । उक्त आगलागीबाट...

पुरा पढ्नुहोस
तीनकुनेको आगजनीमा परी एक पत्रकारको मृत्यु

१५ चैत, काठमाडौं तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि...

पुरा पढ्नुहोस
बस र म्याजिक भ्यान ठोक्किँदा एकको मृत्यु

१५ चैत, काठमाडौं  मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट  चितवन तर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस
गाैमुखीमा परीक्षा समितिकाे चरम बदमासी, कसरी पास भए ८ नम्बर लिएका विद्यार्थी ?

१४ चैत, प्युठान नेल्सन मण्डेलाले शिक्षाकाे गरिमालाई प्रष्ट्याउँदै भनेका छन् : “शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसकाे प्रयोगले विश्व बदल्न सक्छ ।” हुनपनि शिक्षा जीवनलाई उज्यालाे राजमार्गमा दाैडाउँदै सारा ज्ञान आर्जन गरेर आफ्नो जीवनसँगै...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटना: ४ जनाको मृत्युु, २७ घाइते

१३ चैत, अर्घाखाँची  अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस
चक्कु प्रहारबाट हजुरबा-नाति घाइते

१३ चैत, रौतहट  रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्। स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार...

पुरा पढ्नुहोस
त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

११ चैत, चितवन मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको...

पुरा पढ्नुहोस
ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थिति तनावग्रस्त

१० चैत, बाँके पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि बाँकेको डुडुवा गाउँपालिका–२, बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। बेतहनीस्थित नौरीगौडी एकेडेमीको...

पुरा पढ्नुहोस