दुर्घटना

घाँस काट्ने क्रममा लडेर प्युठानमा एक महिलाको मृत्यु

३१ जेठ, प्युठान प्युठानको नौबहिनी गाउँपालिका–५, गावै माझटोल निवासी २१ वर्षीया दुर्गा गिरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ। भिरविसौना नजिकैको अँधेरीखोलामा घाँस काट्ने क्रममा उनी भिरबाट लडेकी थिइन्। घटनापछि स्थानीयवासी तथा परिवारमा शोक छाएको...

पुरा पढ्नुहोस
गोदावरी नदीको बाढीमा दुई महिला बगे, एकको शव फेला, अर्की बेपत्ता

२९ जेठ, धनगढीकैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् । शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया...

पुरा पढ्नुहोस
ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२२ जेठ, चितवनपूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति कावासोतीबाट नारायणगढतर्फ आइरहेको  ना ५ ख १७५७ नम्बरको...

पुरा पढ्नुहोस
पर्वतमा जिप दुर्घटना: एकको मृत्यु, दुई घाइते

 १९ जेठ, पर्वत पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश...

पुरा पढ्नुहोस
टिपरले माेटरसाइकललाई ठक्कर दिँदा बाबुछाेराकाे मृत्यु

१८ जेठ, दाङ तुलसीपुरको गुल्मचोकमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँंदा गम्भिर घाइते दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने बावु र छोरा रहेका छन् ।टिपरको ठक्करबाट मोटरसाइकल चालक दाङको लमही नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
अछाममा जिप दुर्घटना, दुईको मृत्यु, ३ जना घाइते

१६ जेठ, धनगढी अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 ४ जेठ, गुल्मी गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब ३...

पुरा पढ्नुहोस
झिमरुक खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

२ जेठ, प्युठान प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 २ जेठ, काठमाडौं रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।नेपाल...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते, २ को अवस्था गम्भीर

 २९ वैशाख, अर्घाखाँची अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएकाे ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट...

पुरा पढ्नुहोस