दुर्घटना
२७ वैशाख, जनकपुरधामधनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट...
पुरा पढ्नुहोस२६ वैशाख, सल्यान सल्यानमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–१० भाटबिटे स्थित भित्री सडक खण्डमा आज बिहान करिब ७ बजे सल्यान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे.१ त.२०९० नम्बरको...
पुरा पढ्नुहोस२४ वैशाख, खोटाङचुँडिएर जमिनमा झरेको विधुतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । चुँडिएर जमिनमा झरेको विद्युतको तार छुन पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल...
पुरा पढ्नुहोस१७ वैशाख, रोल्पा रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा चालकसहित २० जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट जलजला धार्मिकस्थलतर्फ पूजाआजाका लागि जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ सल्यापमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।प्रहरीले अहिलेसम्म १७...
पुरा पढ्नुहोस१६ वैशाख, बुटवलतीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया...
पुरा पढ्नुहोस१५ वैशाख, कावासोती पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट...
पुरा पढ्नुहोस९ वैशाख, सिरहा सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय बालक आयुष मलिकलाई ठक्कर दिएको हो।प्रहरीका...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौं उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता...
पुरा पढ्नुहोस५ वैशाख, सुर्खेत सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना...
पुरा पढ्नुहोस









