दुर्घटना
१६ फागुन, प्युठान राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका प्रतिनिधि सभाका उम्मेदवार सुशान्तच बैदिकको प्रचारप्रसारमा निस्केको बोलेलो जीप दुर्घटनामा परेको छ । विपरित दिशाबाट आइरहेको मोटरसाइकल र स्कुटर पिकअप बोलेरोसँग ठोक्कीदा ५ जना घाइते भएका छन् । बाग्दुला–विजुवार...
पुरा पढ्नुहोस११ फागुन, दाङदाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौंधादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ । आज राति साढे एक बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका( ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै...
पुरा पढ्नुहोस९ फागुन, गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो ।बोहरा हाल...
पुरा पढ्नुहोस७ फागुन, मलंगवा सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर...
पुरा पढ्नुहोस६ फागुन, दाङ दाङ घाेराही १५ को दिपशिखा राेडमा दुई माेटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् भने १ काे अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा घाेराही १५ का ५३ वर्षका सुदन...
पुरा पढ्नुहोस४ फागुन, काभ्रेपलाञ्चोक रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ । गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला...
पुरा पढ्नुहोस३ फागुन, काभ्रेपलाञ्चोक सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना...
पुरा पढ्नुहोस२ फागुन, काठमाडौं ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो ।दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का...
पुरा पढ्नुहोस२९ माघ, दाङ देउखुरीको कालाकाटे क्षेत्रमा अटो र टिप्पर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...
पुरा पढ्नुहोस








