दुर्घटना

गोरखामा माइक्रो दुर्घटना, ६ जनाको मृत्यु

१ चैत, काठमाडौँ गोरखास्थित मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो दुर्घटनामा परेको हो। सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज...

पुरा पढ्नुहोस
माटोको ढिस्कोले पुरिएर रोल्पामा १ जनाको मृत्यु, तीनजना घाइते

३० फागुन, रोल्पारोल्पामा  माटोको ढिस्कोले पुरिएर  एकजना महिलाको मृत्यु भएको  छ। मृत्यु हुनेमा  रुन्टीगढी गाउँपालिका वडा नं. ७  निवासी ४९ वर्षीया निर्मला बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी हवल्दार द्रोण केसीले जानकारी दिए। ...

पुरा पढ्नुहोस
उदयपुरको कटारीमा गोली चल्दा मतपेटिकामा क्षति

२१ फागुन, काठमाडौं उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।इलाका प्रहरी कार्यालय सुन्दरपुर...

पुरा पढ्नुहोस
पुल्चोकको दाउरा थकालीमा आगलागी

 १९ फागुन, काठमाडौं पुल्चोकको दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी भएको हो ।आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको उनले बताए ।थप विवरण आउन बाँकी छ...

पुरा पढ्नुहोस
सुशान्त वैदिकको चुनावी प्रचारमा निस्केको गाडी दुर्घटना हुँदा ५ जना घाइते

१६ फागुन, प्युठान राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका प्रतिनिधि सभाका उम्मेदवार सुशान्तच बैदिकको प्रचारप्रसारमा निस्केको बोलेलो जीप दुर्घटनामा परेको छ । विपरित दिशाबाट आइरहेको मोटरसाइकल र स्कुटर पिकअप बोलेरोसँग ठोक्कीदा ५ जना घाइते भएका छन् । बाग्दुला–विजुवार...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा ९ जना घाइते !

११ फागुन, दाङदाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने...

पुरा पढ्नुहोस
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु , २४ जना घाइते

११ फागुन, काठमाडौंधादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ । आज राति साढे एक बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका( ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै...

पुरा पढ्नुहोस
गुल्मीको हर्पुकोटमा आगलागी, क्षतिको विस्तृत विवरण आउन बाँकी

९ फागुन, गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो ।बोहरा हाल...

पुरा पढ्नुहोस
३ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

७ फागुन, मलंगवा सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर...

पुरा पढ्नुहोस
दुई माेटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा ३ जना घाइते

६ फागुन, दाङ दाङ घाेराही १५ को दिपशिखा राेडमा दुई माेटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् भने १ काे अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा घाेराही १५ का ५३ वर्षका सुदन...

पुरा पढ्नुहोस