दुर्घटना

झ्याप्ले खोलामा बससँगै पुरिएका १४ शव निकालिए

१२ असोज, काठमाडौँ बाढीपहिरोका कारण धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ। लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव...

पुरा पढ्नुहोस
मनसुनी विपद्‍मा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ७२ जना बेपत्ता

१२ असोज, काठमाडौँ भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ। अन्य ७२ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ। अन्य ६० जना घाइते भएका छन् भने तीन...

पुरा पढ्नुहोस
अविरल वर्षाका कारण झिमरुक मत्स्यपालनमा क्षेती, बगायो सबै माछा

१२ असोज, प्युठान बिहिबार देखि परेको अविरल बर्षाले प्युठानमा ५ लाख भन्दा भढिको माछा बगाएको छ । प्युठान नगरपालिका -१ खैरामा रहेको झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा अत्याधिक पानी परेपछी पाँच वटा पोखरिमा रहेका सबै...

पुरा पढ्नुहोस
बाढी-पहिरोमा परी देशभर २४ जनाको मृत्यु, २७ बढी बेपत्ता

मकवानपुर सिस्नेरी बजारका ३० घर बगायो । १२ असोज, काठमाडौं अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

१२ असोज, कोशी पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा ४ जना बेपत्ता

१२ असोज, काठमाडौं  काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् । आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल...

पुरा पढ्नुहोस
दशैँ मनाउन घर फर्कंदै गरेका एक मजदुर महाकालीमा बेपत्ता

११ असोज, बैतडी महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्। भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका अमर नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका-८...

पुरा पढ्नुहोस
सप्तकाेशीमा खस्यो बस, सबै यात्रुको सकुशल उद्धार

१० असाेज, विराटनगर बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे । बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली...

पुरा पढ्नुहोस
यात्रुबाहक बस दुर्घटना, २३ जना घाइते

८ असोज, चितवन   पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई...

पुरा पढ्नुहोस
अत्याधिक गर्मीका कारण झापामा २ को मृत्यु

७ असोज, झापा अत्याधिक गर्मीका कारण झापामा दुईजानको मृत्यु भएको छ, भने एकजनाको अवस्था गम्भीर रहेको छ । अध्यधिक गर्मीका कारण प्रेसर असन्तुलित भएका अर्जुनधारा नगरपालिका(१ सिस्नेका ७२ वर्षीय प्रेमबहादुर राईलाई शंकर अस्पताल शनिश्चरे ल्याइएको थियो...

पुरा पढ्नुहोस