दुर्घटना
२९ असार, काठमाडौँचितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति...
पुरा पढ्नुहोस२९ असार, काठमाडौंनारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजीका क्रममा नारायणी नदीमा एक शव फेला परेको छ। भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले...
पुरा पढ्नुहोस२९ असार, सिरहासिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका-८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।चुलोबाट खरानी निकाल्ने क्रममा...
पुरा पढ्नुहोस२९ असार, चितवननारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसको खोजी पुनः थालिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शनिबार बिहान खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...
पुरा पढ्नुहोस२८ असार, काठमाडौँ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोमा परेको यात्रुसहितका दुई बसको अवस्था अज्ञात छ । सडकमा गुडिरहेको यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ । तर, दिनभर खोजतलास...
पुरा पढ्नुहोस२८ असार, चितवननारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर नारायणी नदीमा खसेका यात्रुको उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ।आज बिहान पहिरोसँगै नदीमा खसेका दुईवटा बसमा ६० जना भन्दा धेरै यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ।नदीमा...
पुरा पढ्नुहोस२८ असार, पोखराकास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २...
पुरा पढ्नुहोस२८ असार, चितवन नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...
पुरा पढ्नुहोस२८ असार, चितवनचितवनमा २ वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६...
पुरा पढ्नुहोस२८ असार, काठमाडौंकास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पोखरा- १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार...
पुरा पढ्नुहोस







