दुर्घटना

कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२८ चैत, सुनसरी  सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ। धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी

फाइल तस्बिर २६ चैत, काठमाडौं काठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ। सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उक्त स्टोरमा...

पुरा पढ्नुहोस
६ जनाको ज्यान गएको प्युठान जिप दुर्घटनाका फरार चालक पक्राउ

१९ चैत, काठमाडौँ ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् । २०७३ साल चैत ११ गते...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा २ जनाको मृत्यु, दश जना घाइते

१८ चैत, पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

१८ चैत, काठमाडौं काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा...

पुरा पढ्नुहोस
खाना पकाउने ग्यास चुहावट हुँदा आगलागी

१६ चैत, प्युठान प्युठानमा ग्यास चुहावट हुँदा एक घरमा आगलागी भएको छ।प्युठान नगरपालिका वाडा नं.- ४ जुम्री अवस्थित कृष्ण बिस्टकाे घरमा आगलागी भएकाे हो। आगलागीमा मानवीय क्षति नभए पनि घर भाडामा बस्ने पुनम थारु र लक्ष्मण...

पुरा पढ्नुहोस
भिरबाट लडेर युवतीकाे मृत्यु !

दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानीखोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका...

पुरा पढ्नुहोस
अमेरिकाको बाल्टिमोरको पुलमा जहाज ठोक्किएर पुल भत्किदा धेरै सवारी साधन पानीमा खसे

१३ चैत, काठमाडौँ अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा परी अछाममा ५ को मृत्यु, ३ घाइते

१२ चैत, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग...

पुरा पढ्नुहोस
माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु, ३ जना घाइते

११ चैत, डोटि डोटीमा माटोको ढीस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता...

पुरा पढ्नुहोस