दुर्घटना

गंगानगरमा ज्यान गुमाएका जिसी परिवारलाई मुलप्रवाहले दिलायो २ लाख ६० हजार

अखिल भारत नेपाली एकता समाज गंगानगरले प्यूठान नगरपालिका वडा ८ खलिगाउँका ३० वर्षीय शिव बहादुर जिसीको परिवारलाई २ लाख ६० हजार नगद सहयोग गरेको छ । बिगत ४ महिनादेखि श्रीगंगानगरको एक कृषि फर्ममा काम...

पुरा पढ्नुहोस
रोल्पाको त्रिवेणीमा बस दुर्घटना:४ जनाको मृत्यु, १८ जना घाइते

प्युठान । रोल्पाको त्रीवेणी गाउँपालिका ७ तिला रिचि गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ। रोल्पाको त्रीवेणी गाउँपालिका बाग्माराबाट दाङ...

पुरा पढ्नुहोस
गौरीकुण्ड पहिरोमा पुरिएका ३ नेपाली शवको पहिचान खुल्यो

गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत...

पुरा पढ्नुहोस
दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता

१९ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् । गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४००...

पुरा पढ्नुहोस
बाढीमा फसेका दुइ जनाको सकुशल उद्दार

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा...

पुरा पढ्नुहोस
बसभित्र ७३ वर्षीया वृद्धामाथी सामुहिक बलात्कार

५ साउन दाङ । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८...

पुरा पढ्नुहोस
युक्रेनको नेटो सदस्यताले उभ्याउनेछ तेस्रो विश्वयुद्ध

जुलाई ११ मा नेटोको भिल्नियस बैठक सुरु हुनुअघि ४६ जना विदेशनीति विशेषज्ञले खुला पत्र जारी गर्दै युक्रेनलाई नेटो सदस्य दिलाउन माग गरिएको थियो । पत्रमा नेटो सदस्यता दिनुअघि रुसलाई युद्धमैदानमा हराउन सघाउनुपर्ने र उसको सन्...

पुरा पढ्नुहोस
दासढुङ्गामा यात्रुवाहक बस खस्याे !

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस  दासढुंगामा दुर्घटना, १९ जना घाइते चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका छन् । शुक्रबार विहान  करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६...

पुरा पढ्नुहोस
खाल्डाेमा डुबेर दाजुभाइकाे मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
जिप दुर्घटना हुँदा दुईको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान गल्कोटदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुषको घटनास्थलमै...

पुरा पढ्नुहोस