दुर्घटना

बाढी पहिरोमा ९ जनाकाे शव भेटियाे २७ जना अझै बेपत्ता

सडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ जनाको अवस्था अझै अज्ञात छ । कोसी प्रदेशको संखुवासभा, पाँचथर र ताप्लेजुङबाट...

पुरा पढ्नुहोस
आफ्नै दाइको हत्या आराेपमा भाइ पक्राउ

२०८० जेठ ३० मंगलबार दाइको हत्या गरेको आरोपमा न्युरोडबाट भाइ पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या आरोपमा भाइ २५ वर्षका सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो। गएराति करिब १२ बजेतिर काठमाडौं महानगरपालिका–...

पुरा पढ्नुहोस
कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत

प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो। सोमबार पौने ४ बजे...

पुरा पढ्नुहोस
के हाे ४२ वर्ष अघिकाे नमीता-सुनीता हत्याकाण्ड, किन मारिए वनपाले पनि ? उमेश श्रेष्ठ

४२ वर्ष अगाडि यहीँ जेठ महिनामा पोखरामा घटेको नमीता सुनीता काण्ड । हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि प्रस्तोता – उमेश श्रेष्ठ (साभार पहिलो पोष्ट ) तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८...

पुरा पढ्नुहोस
सुनिताकाे जीवन रक्षा गरिदिने अठाेटमा राजेश, जटिल राेगले चरम आर्थिक समस्या

शुक्रबार दिउँसाे जिल्ला प्रशासन कार्यालय सल्यानमा एउटा अनाैठाे कहालीलाग्दाे दृश्य देखियाे । प्रशासनकाे बाहिरी प्राङ्गनमा कुमाख गाउँपालिका ७ जिमालीका राजेश पुनले आफ्नी १७ वर्षकी श्रीमती सुनिता बाेहरालाइ अटाेमा राखेर ल्याउछन् । उनले प्रमुख जिल्ला अधिकारीलाइ...

पुरा पढ्नुहोस
दार्चुलाको हिमपहिराेमा हराएकाहरुकाे पहिचान खुल्यो !

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलनको  पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।  सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब...

पुरा पढ्नुहोस
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु

दाङ ,दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा न १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु...

पुरा पढ्नुहोस
भिरबाट लडेर गर्भवती महिलाको मृत्यु

डोटिको जोरायल गाउँपालिका-१ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ । जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब...

पुरा पढ्नुहोस
जिप दुर्घटना हुँदा ५ जना घाइते

सल्यानमा डवलक्याप गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्‍वरी गाउँपालिका वडा नं. ६ कल्लेखोलामा भएको डवलक्याप दुर्घटनामा परि पाँच जना यात्रु घाइते भएका हुन् । लु १ ज ९७२७ नम्बरको गाडी दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
दुर्घटनामा परेका कीर्तिपुर वडाध्यक्षकाे निधन

काठमाण्डौंकाे कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका श्याम कुमार अधिकारीका हिजाे उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्...

पुरा पढ्नुहोस